×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

प्रेमी भेट्न जाँदा अचानक लकडाउन भएपछि...

काठमाडाैं | पुस २९, २०७८

NTC
TVS INSIDE

एक महिला एक अपरिचित साथीसँग पहिलो पटक डेटिङ गएकी थिइन् । 

Sanima Bank
morang Auto yamaha

भेट्नका लागि ती पुरुषको घर गएकै बेला त्यहाँ लकडाउन लगाइयो । त्यसपछिका दिनहरूमा उनी त्यहीँ फसिन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

यो घटना चीनको झेंगझौ शहरको हो ।

वांग नामक एक महिला अघिल्लो बुधवार एक अपरिचित पुरुषसँग मिल्न उनको घर गएकी थिइन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

त्यही दिन त्यहाँ लकडाउन जारी भयो । लकडाउन पछि महिला त्यहीँ बस्न बाध्य भइन् ।  

वांगले मंगलवार शंघाईको द पेपरलार्य बताएकी छिन्, जब झेंगझौमा पुगेँ त्यहाँ अचानक लकडाउन लाग्यो । कोही पनि कतै जानका लागि अनुमति थिएन । त्यसपछि त्यहीँ बस्नुपर्यो ।

वांगले ती पुरुषको घरमा उनले स्किल्स स्किल्स देखाएको बताएकी छिन् । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ९, २०७८

तमिलनाडुमा एक दुल्हाले विवाह समारोहमा नाच भइरहँदा आफ्नी दुलहीलाई थप्पड मारे ।  यसले बेहुली निकै दुःखी बनिन् र विवाह नै तोडिदिइन् ।  बेहुला र बेहुली नाचिरहेको समयमा बेहुलाको एक भाइ त्यहाँ ...

माघ ८, २०७८

जेलमा रहेका व्यक्तिले बच्चा जन्माएको कुरा पत्यार लाग्दैन । तर इजरायलीको जेलमा १५ वर्ष रहेका एक आतंककारीले आफूले ४ बच्चा जन्माएको दाबी गरेका छन् । डेली स्टारमा प्रकाशित रिपोर्टअनुसार प्यालेस्टाइनी आतंककारी रफत&...

माघ ७, २०७८

प्रशान्त महासागरमा रहेको मुलुक टोंगामा समुद्रमुनि ज्वालामुखी विस्फोट भएपछि सुनामी आएको छ ।  त्यसले गर्दा आएको लहरमा परेका एक अपांग व्यक्तिले २७ घन्टा पौडेर ज्यान जोगाएका छन् । राम्ररी हिँडडुल गर्न नसक्ने ...

माघ ६, २०७८

मान्छेले स्वस्थ रहन व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव चिकित्सकले दिन्छन् । व्यक्तिगत सरसफाईमा नियमित स्नान महत्त्वपूर्ण मानिन्छ । डेली स्टारमा प्रकाशित रिपोर्टअनुसार ईरानका अमो जाजीले ६७ वर्षदेखि कहिल्यै नुहाए...

माघ ७, २०७८

जाडोको मौसममा सिरक छोड्न कसैलाई पनि मन लाग्दैन ।  तर यस्तो जाडोमा भारतीय सेनाका जवानहरूले लुगा खोलेर हिउँ झरेको ठाउँमा व्यायाम गरेको भिडियो सार्वजनिक भएको छ ।  आईपीएस अधिकारी दीपांशु काब...

माघ ९, २०७८

फ्रान्समा एक युवक अस्पतालबाट भागे । त्यसपछि उनले एक महिलाई कुटपिट गरे ।  महिलालाई कुटपिट गरिरहेकै अवस्थामा ती युवकलाई भीडले समायो र प्रहरीलाई बुझायो । प्रहरीले अनुसन्धानकै क्रममा पत्ता लगायो की युवक ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...