×

X
Dabur
Nic Asia
Marvel

भाटभटेनीमा केन्ट आरओको डेमो

काठमाडाैं | पुस २९, २०७८

TVS INSIDE

केन्ट आरओले स्वच्छ पानीको आवश्यकता देखाउँदै विभिन्न ठाउँका भाटभटेनीमा डेमो गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

गत शुक्रवार कलंकीको भाटभटेनीमा र शनिवार पुल्चोकस्थित भाटभटेनीमा सफल रुपमा डेमो गरिसकेको कम्पनीले जनाएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

भोलि (शुक्रवार) र  पर्सी (शनिवार) राधे राधे, भक्तपुरस्थित भाटभटेनीमा डेमो गर्दैछ ।

त्यसै गरी हरेक शुक्रबार र शनिबार नयाँ ठाउँमा डेमो गर्ने लक्ष्य कम्पनीले जनाएको छ ।

Vianet communication
Maruti inside

राधे राधे पछि चुच्चेपाटी, महाराजगन्ज हुँदै विभिन्न ठाउँको भाटभटेनीमा डेमो गर्ने इ.ओ.एल.प्रा.लि.ले जनाएको छ ।

तोकिएको अवधिमा, प्रत्येक केन्ट आरओको खरिदमा ३ रुपैयाँको विशेष छुटका साथै केन्ट ह्यालोजन हिटर पनि सित्तैमा उपलब्ध रहने कम्पनीले जनाएको छ ।
 

TATA Below
NLIC
साउन २४, २०७९

डिसहोममा १ वर्षको रिचार्ज गर्दा ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले १ लाख रुपैयाँ नगद जितेका छन् ।  डिसहोमको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने अफरअन्तर्गत खड्का र घर्तीले लक्की ड्रमार्फत स...

साउन २०, २०७९

नेपालको लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले यही साउन २० गते देखि सुरू हुने गरी "फक्सवागन मनसुन एक्सचेन्ज"  योजना ल्याएको छ।  आफुसंग भएको पुरानो गाडीलाई स...

साउन २२, २०७९

हेरिटेज समूहले सौराहाको ल्याण्डमार्क रिसोर्टमा गत शुक्रबार तथा शनिवार एक विशेष कार्यक्रम आयोजना गरि आफ्ना नयाँ योजनाहरु सार्बजनिक गरेको छ । हेरिटेज म्याट्रेसले नविनतम उत्पादनको रुपमा अर्थो डक्टर म्याट्रेस र बन्ड...

साउन २२, २०७९

‘नोकिया नेपाल इनोभेसन डे २०२२’  सम्पन्न भएको छ ।  नोकियाले  फिनल्याण्डको दूतवाससँगको सहकार्यमा शुक्रवार सो कार्यक्रम सम्पन्न गरेको हो । वि.स. २०१७ मा नोकियाले नेपालमा आफ्नो उप...

साउन २०, २०७९

शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार शुक्रवार छ...

साउन २२, २०७९

आइतवार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन शुक्रवारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले कम भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवर...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x