×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

भारत र बेलायत ‘ब्रेक्जिट’पछिको व्यापारिक वार्तामा

काठमाडाैं | पुस २९, २०७८

NTC
TVS INSIDE

बेलायत र भारतले ब्रेक्जिटपछिको व्यापार सम्झौताका लागि बिहीबारदेखि वाताए गर्न थालेका छन् । लन्डनले स्कट ह्विस्कीमा कर कटौती गर्न र एसियाली ठूला औद्योगिक सेवा तथा प्राविधिक क्षेत्रमा बढी पहुँचको खोजी गरेको बताइएको छ ।

Sanima Bank
morang Auto yamaha

व्यापारिक अवरोधहरू कम गर्ने विषयमा नयाँ दिल्लीलाई व्यापारिक अवरोध कम गर्न बेलायतले आग्रह गरेको छ भने बदलामा भारतले आफ्ना नागरिकका लागि बेलायती भिषा प्राप्त गर्न सजिलो र सस्तो बनाउन चाहन्छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

भारतीय वाणिज्य मन्त्री पियुष गोयल र बेलायती व्यापार सचिव एन्ने–मारी ट्रेभेलियनले दिल्लीमा औपचारिक रूपमा वार्ता सुरु गरेपछिको संयुक्त वक्तव्यले सन् २०३० सम्ममा द्विपक्षीय व्यापारको मात्रा दोब्बर पार्ने लक्ष्यलाई दोहो¥्याएको छ ।

गोयलले संवाददाताहरूसँग भने, “दुवै पक्ष सुरुमा आपसी लाभ भएका र कम असहमति भएका क्षेत्रहरूमा ध्यान केन्द्रित गर्ने कुरामा सहमत भएका छौं र त्यसका लागि हामीले आगामी केही महिनाको एकदमै स्पष्ट खाका तय गरेका छौं ।
जनवरी २०२० मा इयूबाट समूह सदस्यबाट बाहिरिएपछि युरोपेली संघसँग घट्दो व्यापारिक मात्राको क्षतिपूर्ति गर्ने प्रयास गर्दा बेलाइतले जापान, न्युजिल्याण्ड र अस्ट्रेलियासँग व्यापारिक सम्झौता गरिसकेको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

तथापि, बेलाइत र भारतबीचको सम्झौतामा व्यापारको कुल मात्रा थोरै छ र यो यूरोपीय संघसँग लण्डनको कुल व्यापारको तीन प्रतिशत बराबर रहेको ब्लूमबर्ग न्युजले उल्लेख गरेको छ ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीमा सोमवार प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचैमा रोकिएको त्यहाँको सरकारले दाबी गरेको छ ।  यमनमा सक्रिय हूती विद्रोही लडाकूहरूका एक प्रवक्ताले ...

माघ ९, २०७८

टर्कीको एक अदालतले प्रख्यात पत्रकार सेदेफ काबासलाई कारागारमा राखेर पुर्पक्ष चलाउन आदेश दिएको छ । इस्तानबुलमा शनिवार पक्राउ परेकी काबासलाई अदालतले पुर्पक्ष चलुन्जेल कारागान चलान गर्न आदेश दिएको हो ।  ...

माघ ९, २०७८

युक्रेनमा मस्कोले रुससमर्थक नेतालाई राष्ट्रपति बनाउन खोजेको बेलायतको परराष्ट्र मन्त्रालयले दाबी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै तनाव चर्किरहेको बेलामा यस्तो योजनाको खुलासा गरिएको हो ।  ...

माघ ९, २०७८

 रुसले युक्रेनलाई आफु अनुकुलको नेतृत्व ल्याउन खोजेको आरोप बेलायतले लगाएको छ । बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै रुसले युक्रेनमा आफूप्रति बफादार शाषक चाहेको र यसको लागि सम्भावित...

माघ ९, २०७८

न्युजील्यान्डकी प्रधानमन्त्री जासिन्दा आर्डर्नले देशमा ओमिक्रोनको केसहरू बढेपछि विवाह समारोह रद्द गरेकी छन् ।  ओमिक्रोन भेरिएन्ट देशभरि फैलिएपछि कडा नियन्त्रणका उपाय अपनाइएका छन् ।  समारोहहरूमा खोप ...

माघ १०, २०७८

चीनका एक परराष्ट्रनीति सल्लाहकारले सी चिनपिङ सरकारलाई चेतावनी दिएका छन् ।  पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका सदस्य च्या छिंग्वोनेले राष्ट्रिय सुरक्षामा गरिएको खर्च नै चीनको पतनको कारण बन्न सक्ने बताए ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...