×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

रोकियो नेपाल बंगलादेश बैंकको शेयर कारोबार

काठमाडाैं | पुस ३०, २०७८

NTC
TVS INSIDE

नबिल बैंकले एक्वायर गर्ने भएपछि नेपाल बंगलादेश बैंकको सेयर कारोबार आज (पुस ३० गते) बाट रोक्का भएको छ ।

Sanima Bank
morang Auto yamaha

दुई बैंकले एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा बिहीबार (पुस २९ गते)  हस्ताक्षर गरेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

बंगलादेश बैंकले सेयर कारोबार रोक्न नेप्सेलाई पत्राचार समेत गरिसकेको छ । लामो समयको प्रयास र चर्चापछि दुई बैंक गाभिएर एउटै बन्न लागेका हुन् ।

प्रारम्भिक सहमति अनुसार एनबि बैंकको १०० कित्ता सेयर बराबरको अब नबिलको ४३ कित्ता हुने गरी प्राप्ति प्रक्रिया अघि बढेको हो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

डीडीए रिपोर्ट अनुसार यस सामान्य तलमाथि हुन सक्नेछ । सम्झौतामा नबिल बैंकका तर्फबाट उदयकृष्ण उपाध्याय र एनबिका तर्फबाट इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका छन् ।


 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ७, २०७८

महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालका बीच त्रिपक्षीय सम्झौता भएको छ । नेपाल उद्योग परि...

माघ ६, २०७८

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २५ प्रतिशतले नाफा बढाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा बढेको...

माघ ९, २०७८

नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।  नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधार...

माघ ६, २०७८

नबिल बैंक लिमिटेडको संचालक समितिको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण ...

माघ १०, २०७८

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा प्रिमियम ’खल्ती’ बाट तिर्दा प्रयोगकर्ताहरूले रू. १००० सम्मको क्यास ब्याक पाइने अफर ल्...

माघ ७, २०७८

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. ले एनिमेटेड प्रोडक्ट इन्फरमेशन भिडियो सार्वजनिक गरेको छ ।  कोभिड १९ को महामारीलाई ध्यानमा राखी, ग्राहकहरुको सुविधालाई चुस्त दुरुस्त एवं प्रविधिमैत्री बनाउने क्रममा उक्त स...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...