×
Bajaj Top
Khukuri
FONEPAY

राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित

काठमाडाैं | पुस ३०, २०७८

NTC
TVS INSIDE

काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने भनिएको ११ औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित भएको छ ।

Sanima Bank
morang Auto yamaha

केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोयिगता कोरोना भाइरसको बढ्दो लहरका कारण स्थगित गर्नुपरेको संघका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

अध्यक्ष बज्राचार्यका अनुसार स्थिति अनुकूल भए प्रतियोगिता फागुन पहिलो सातामा गर्ने तयारी छ ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ हुन लागेको प्रतियोगिता माघ १ देखि ८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने तय भएको थियो ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ७, २०७८

सुर्खेत जिल्ला क्रिकेट संघको चुनावी साधारण सभाले श्रीधर केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । वीरेन्द्रनगरमा बिहीवार सम्पन्न साधारण सभाले केसीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । ...

माघ १०, २०७८

आहा–रारा गोल्डकपमा आज मछिन्द्र क्लब र सङ्कटा क्लबबीच प्रतिस्पर्धा हुँदै छ। ए डिभिजन लिग च्याम्पियन बनेको मछिन्द्र र आहा–रारा गोल्डकपको डिफेन्डिङ च्याम्पियन सङ्कटा क्लबबीच सोमवार दिउँसो साढे दुई बजे पोख...

माघ १०, २०७८

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि नेपाली क्रिकेट टोली ग्लोबल छनोटलाई लक्षित गर्दै प्रशिक्षणमा फर्किएको छ ।  आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको टो...

माघ १०, २०७८

आयोजक नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि सोमवार मोरिससको फुटबल टोली काठमाडौं आइपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)  पदाधिकारी...

माघ १०, २०७८

स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकाल्दा उपाधि दौडमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । घरेलु मै...

माघ ९, २०७८

माघ १५ बाट हुने भनिएको राष्ट्रिय महिला लिगका खेलहरू स्थगित भएका छन् ।  कोरोना महामारीका कारण लिगका खेलहरू स्थगित भएका हुन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना प्रकाशित गर्दै महिला लि...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...