×
Bajaj Top
Khukuri
FONEPAY

फुकुशिमाबाट समुद्रमा निष्कासित ‘ट्रिटियम’ सुरक्षित भएको जापानी विज्ञको दावी

काठमाडाैं | पुस ३०, २०७८

NTC
TVS INSIDE

फुकुशिमाबाट समुद्रमा निष्कासित ‘ट्रिटियम’ सुरक्षित भएको जापानी वैज्ञानिकहरूले बताएका छन् ।

Sanima Bank
morang Auto yamaha

उन्नत तरल प्रशोधन प्रणाली (एएलपीएस) मार्फत् हानिकारक आणविक सामग्रीहरू हटाएपछि फुकुशिमा डाईची आणविक शक्ति केन्द्रबाट पानी समुद्रमा निष्कासन गरिन्छ । साथै, एउटा आणविक पदार्थ ट्रिटियम अझै पानीमा रहेको छ । यस बिषयलाई लिएर खासगरी चिनियाँ वातावरणविद्हरूले बारम्बार चासो व्यक्त गर्ने गरेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

टोकियो विश्वविद्यालयका प्राध्यापक केइची नाकागावा भने, “ट्रिटियम हाइड्रोजनको ‘आइसोटोप’ हो । यसले बीटा किरणहरूको विकिरण उत्सर्जन गर्छ, जसको शक्ति एकदमै कमजोर हुन्छ । त्यसैले यो कसरी हानिकारक छैन भन्ने जान्नु जरूरी छ ।

उनले भने, “पृथ्वीका धेरै भौतिक बस्तुमा हरेक दिन ट्रिटियम बन्छ । प्राकृतिक रूपमा यसको अस्तित्व हुन्छ । पिउने पानी र मानव शरीरमा पनि यसको उपस्थिति हुन्छ । फुकुशिमा मुद्दाको सन्दर्भमा, एएलपीएससँग उपचारद्वारा ट्रिटियमबाहेक रेडियोधर्मी सामग्रीहरू हटाइन्छ त्यसैले यो अत्यन्त्यै न्यून रूपमा प्रदूषित हुन्छ ।”

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

उनले थपे, “ट्रिटियम हटाउनु र पानीबाट पानी हटाउनु बराबर हो । सिद्धान्तमा यो असम्भव छ । यदि पानी बाहिर निस्कँदैन भने यसलाई ट्याङ्कीमा सञ्चय गरिराख्नुपर्छ । यो पानी समुद्रमा फ्याँकिंदा त्यसको असर एकदमै कम हुन्छ । सामान्य विचारको आधारमा, उपयुक्त तरिकाले समुद्रमा यसलाई बन्द गर्नु सबैभन्दा उचित विकल्प हो ।”

रेडियोलोजीका विशेषज्ञ प्राध्यापक केइचीले समुद्रबाट निस्कने जापानी पानीको स्तर एकदमै सुरक्षित भएको दावी गरे ।

जापानी नियामक स्तरलाई संकेत गर्दै यसलाई प्रति लीटर ६० हजार बेक्रेलमुनि ट्रिटियम निष्कासन गर्न अनुमति दिइएको उनले बताए ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १०, २०७८

संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीमा सोमवार प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचैमा रोकिएको त्यहाँको सरकारले दाबी गरेको छ ।  यमनमा सक्रिय हूती विद्रोही लडाकूहरूका एक प्रवक्ताले ...

माघ १०, २०७८

भारतको उत्तर प्रदेशमा हुन लागेको विधानसभा चुनावअघि राजनीतिक खिचातानी तीव्र भएको छ ।  मुख्य प्रतिस्पर्धी दल सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र समाजवादी पार्टी (सपा) आरोप–प्रत्यारोपमा उत्रिएका छन्...

माघ १०, २०७८

चीनका ३९ वटा लडाकू विमान ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोन पुगेपछि ताइवानी सेनाले लडाकू विमान र एयर डिफेन्स मिसाइल पठाएको छ ।  चिनियाँ विमानहरूको गतिविधि निरीक्षण गर्नका लागि आफूले सैन्य स्र...

माघ १०, २०७८

अर्मेनियाको राजधानी शहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । अर्मेनियाका सूचना मन्त्रीले आइतवार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिएका छन् ।&nb...

माघ १०, २०७८

जिल्ला अस्पताल सङ्खुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । आजदेखि अत्यावश्यक बाहेकको सेवा ...

माघ १०, २०७८

अफ्रिकी मुलुक बुर्किनो फासोमा सेनाले कू गरी राष्ट्रपति रोख मार्क क्रिस्चियन काबोरलाई नियन्त्रणमा लिएको छ ।  आइतवार राति उनको निवास नजिक गोलीकाण्डपछि उनलाई नियन्त्रणमा लिइएको हो ।  विभिन्न ब्यारेक...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...