बैशाख २३, २०७९
युवा पुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगीले लगनगाँठो कसेका छन् । बिहीवार उनीहरूले सीमित साथी र परिवारका बीचमा विवाह गरेका हुन् । शुक्रवार उनीहरूले ‘वाचा भयो&...
‘आश्रम’ फेम ‘बबिता’ अर्थात त्रिधा चौधरी रिलमा मात्र नभई वास्तविक जीवनमा पनि निकै बोल्ड छिन् । सामाजिक सञ्जालमा उनी आफ्ना हट तस्वीरले गर्मी बढाइरहेकी हुन्छिन् ।
हालै त्रिधाले आफ्ना केही तस्वीर शेयर गरेकी छन्, जसलाई देखेर तपाईंले आफ्नो आँखा हटाउन सक्नुहुन्न । उनको तस्वीरलाई फ्यानहरूले निकै रुचाएका छन् ।
त्रिधा चौधरीले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा केही रमाइला तस्वीर पोस्ट गरेकी छन्, जसमा त्रिधा रातो चम्किलो साडीमा देखिएकी छन्, यस पहिरनमा त्रिधा निकै सुन्दर देखिएकी छन् । उनको यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
एउटा तस्वीरमा त्रिधाले साडीको पल्लु खसालेर मुस्कान दिएकी छन्, मानौं हेर्नेहरूको मुटुको धड्कन नै रोकिन्छ ।
त्रिधा टिभी सिरियल ‘दहलीज’ मा देखिएकी छिन । वेब सिरिज ‘स्पटलाइट’ मा त्रिधा चौधरीले साना नामकी युवतीको भूमिका निभाएकी छन ।
यस वेब सिरिजमा त्रिधाले एउटा सानो शहरकी युवतीको भूमिका निभाएकी छन्, जो सिनेमा जगतमा आफ्नो पहिचान बनाउन जे पनि गर्न तयार हुन्छिन् । यस सिरिजमा त्रिधाले बोल्ड सिन दिएकी थिइन् ।
यससँगै ‘आश्रम’का दुवै सिजनमा बबी देओलसँग रोमान्स गरेको देखिएकी थिइन् ।
युवा पुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगीले लगनगाँठो कसेका छन् । बिहीवार उनीहरूले सीमित साथी र परिवारका बीचमा विवाह गरेका हुन् । शुक्रवार उनीहरूले ‘वाचा भयो&...
शुक्रवार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा आम सर्वसाधारणले आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्दैछन् । सर्वसाधारण मात्र होइन्, चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै सेलिब्रेटीहरू पनि शुक्रवार आफ्नो मतदान ग...
शिवहरि पौड्याल नेपाली दर्शकमाझ लोकप्रिय कलाकार हुन् । विशेषगरी हास्य कलाकारका रुपमा परिचित उनले थुप्रै टेलिसिरियल तथा चलचित्रमा अभिनय गरिसकेका छन् । हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’मा लामो समय नि...
ब्रान्डरूट इन्टरटेन्मेन्ट प्रालि काठमाडौंले दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड गर्ने भएको छ । अघिल्लो वर्ष भव्यताका साथ सम्पन्न गरेको अवार्ड कार्यक्रम असार ११ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको हो ।&n...
चलचित्र ‘पृथ्वीराज’का कारण पछिल्ला दिनहरूमा अक्षय कुमार चर्चामा छन् । उनले यस चलचित्रका लागि सञ्जय दत्तले भन्दा १२ गुणा बढी रकम लिएको बताइएको छ । चलचित्रमा अक्षय र सञ्जयका साथमा मानुषी छ...
सेरोगेसीबाट आमा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी छोरीलाई पहिलो पटक घर भित्र्याएकी छिन् । प्रियंकाले मातातिर्थ औंसीको दिन पारेर आफ्नो छोरीको पहिलो पटक तस्वीर समेत सार्वजनिक गरे । ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...