×

Nic Asia
Marvel

जेनिश उप्रेती बने पहिलो भ्वाइस किड्स

काठमाडाैं | माघ १, २०७८

NTC
TVS INSIDE

रियालिटी सो द भ्वाइस किड्सको विजेता झापाका जेनिश उप्रेती बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन् ।
टीम प्रमोद खरेलका उनी सर्वाधिक भोट प्राप्त गरेको आधारमा विजेता बनेका हुन् । उनी पहिलो सिजनको भ्वाइस किड्स बनेको घोषणा गरियो । विजेतालाई नगद पुरस्कार, ट्रफी र विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरियो ।
अरु सेभेन फाइनलिस्टलाई पनि फाइनलिस्टको ट्रफी दिइयो ।

IME BANK INNEWS
morang Auto yamaha

 


Advertisment
NMB BANK
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
बैशाख २२, २०७९

गीतकार डिपी खनाल र गायिका ममता गुरुङको स्वरमा ‘मायाको मौसम’ बोलको प्रेमगीत सार्वजनिक गरिएको छ ।  भिडियोमा देखिएका मोडल सुधिर श्रेष्ठको जन्मदिन पारेर बुधवार गीत सार्वजनिक गरिएको हो ।&nb...

बैशाख ७, २०७९

निराजन प्रधान र मिरुना मगरले पहिलोपल्ट जोडी बाँधेको म्युजिक भिडियो ‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक भएको छ । राजेश पुमा राईको निर्देशन रहेको गीतमा चियाबारीका सुन्दर दृश्यमा मायाको कुरा गरेका छन् ...

बैशाख १८, २०७९

माओवादी सशस्त्र द्वन्द्वको कथामा आधारित  ‘थाहा छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक उदय सोताङ र गायिका गीता शर्माको स्वर सुन्न सकिन्छ । यस गीतमा अमेरिकाको न्युयोर्क निवासी...

बैशाख ३, २०७९

विक्रम संवत् २०७८ सालमा कोरोना महामारीले चलचित्र क्षेत्र ठप्पप्रायः रहे पनि त्यसको तुलनामा सांगीतिक क्षेत्र कम प्रभावित रह्यो । मेला–महोत्सव एवं कन्सर्ट नभए पनि गीत रेकर्डिङ र छायांकनको माहोलले सांगीतिक क्षेत्...

बैशाख १९, २०७९

‘उडायो सपना सबै हुरीले...’गीत नसुन्ने सायदै कोही नेपाली होलान् । यस गीतका गीतकार तथा गायकबारे जानकारी नहुने संगीतप्रेमी पनि कमै होलान् । मुरलीधर मिझारका यो मात्र होइन्, ‘चिसो चिसो सि...

बैशाख ७, २०७९

महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्तागठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो । म...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x