×

Nic Asia
Marvel

आदित्य चोपडाले किन रद्द गरे सलमान र शाहरुखको चलचित्रको छायाँकन

काठमाडाैं | माघ ३, २०७८

NTC
TVS INSIDE
Esewa

कोरोनाले हरेक काम गर्ने संस्था र व्यक्तिलाई क्षति पुर्‍याएको छ । अझ विशेष मारमा भने चलचित्र क्षेत्र पर्ने गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

कोरोनाका कारण धेरै चलचित्रको रिलिज मिति सारिएको छ । आउने चलचित्रको छायाँकन पनि रोकिएको छ । 


Advertisment
NMB BANK
Saurya island

यसैबीच सलमान खानको चलचित्र ‘टाइगर ३’ र शाहरुख खानको ‘पठान’को छायाँकन फेरि एकपटक स्थगित भएको छ ।

बढ्दो कोरोना संक्रमणका कारण यशराज फिल्म्सले आफ्ना तीन प्रमुख फिल्म पठान, टाइगर ३ र इरफान खानका छोरा बाबिलको वेब सिरिजको निर्माण स्थगित गरेको छ ।

Vianet communication
Maruti inside

टाइगर ३ र पठानका चालक दलका सदस्यहरू निकै उच्च रहेको र यस्तो अवस्थामा ठूलो संख्यामा मानिसहरूको जमघट जोखिमबाट मुक्त नहुने दाबी गरिएको छ । यही कुरालाई ध्यानमा राखेर फिल्म निर्माता आदित्य चोपडा र निर्देशकले सुटिङ रोक्ने निर्णय गरेका हुन् । साथै, कोरोना संक्रमित घटेपछि छायाँकन सुचारु गरिने छ ।

NLIC
TATA Below
बैशाख २४, २०७९

शिवहरि पौड्याल नेपाली दर्शकमाझ लोकप्रिय कलाकार हुन् । विशेषगरी हास्य कलाकारका रुपमा परिचित उनले थुप्रै टेलिसिरियल तथा चलचित्रमा अभिनय गरिसकेका छन् । हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’मा लामो समय नि...

बैशाख २९, २०७९

चलचित्र ‘पृथ्वीराज’का कारण पछिल्ला दिनहरूमा अक्षय कुमार चर्चामा छन् ।  उनले यस चलचित्रका लागि सञ्जय दत्तले भन्दा १२ गुणा बढी रकम लिएको बताइएको छ । चलचित्रमा अक्षय र सञ्जयका साथमा मानुषी छ...

बैशाख २३, २०७९

युवा पुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगीले लगनगाँठो कसेका छन् ।  बिहीवार उनीहरूले सीमित साथी र परिवारका बीचमा विवाह गरेका हुन् ।  शुक्रवार उनीहरूले ‘वाचा भयो&...

बैशाख २६, २०७९

‘हामी अटेरी’ भन्ने गीत सोमवार सार्वजनिक भएको छ । अटेरी अभियानको चुनावी अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले सो गीत सार्वजनिक गरिएको हो ।  स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अटेरी अभिया...

बैशाख २९, २०७९

शुक्रवार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा आम सर्वसाधारणले आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्दैछन् । सर्वसाधारण मात्र होइन्, चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै सेलिब्रेटीहरू पनि शुक्रवार आफ्नो मतदान ग...

बैशाख २८, २०७९

निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पा...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x