×

X
Dabur
Nic Asia
Marvel

युक्रेनमा रुसका साइबर लडाकूहरू पसेको पश्चिमी गुप्तचर संस्थाहरूको दाबी

काठमाडाैं | माघ ३, २०७८

TVS INSIDE

अमेरिका र बेलायतका गुप्तचर संस्थाहरूले युक्रेनका विषयमा सनसनीपूर्ण खुलासा गरेका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

गोप्य प्रतिवेदनमा उल्लेख गरिएअनुसार, रुसका साइबर लडाकूह युक्रेनमा पसेका छन् । उनीहरूले गत शुक्रवार युक्रेनका एक दर्जनजति वेबसाइट ह्याक गरेका थिए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

अमेरिकाको रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीका अनुसार, यी लडाकूहरू राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशको प्रतीक्षा गरिरहेका छन् ।

ती लडाकूहरूलाई ७० वटा स्थानको सूची दिइएको छ । 

Vianet communication
Maruti inside

रुसले सन् २०१७ मा पनि युक्रेनको महत्त्वपूर्ण साइबर ठेगानामा आक्रमण गरेको थियो । 

उता बेलायतको हाउस अफ कमन्सको डिफेन्स कमिटीका अध्यक्ष टोबाइस एलवूडले बेलायती गोप्य प्रतिवेदनलाई उद्धृत गर्दै युक्रेनमाथि रुसको आक्रमण केही दिनभित्रै हुने बताए । रुसले जेनेभा वार्ता विफल भएपछि युक्रेनको घेराबन्दीलाई बढाएको छ । 

रुसले छद्म आक्रमण गर्ने पश्चिमको दाबी छ । 

अमेरिका र बेलायतका सैन्य विशेषज्ञहरूका अनुसार, युक्रेन सीमामा रुसले कैयौं महिनादेखि घेराबन्दी गरिरहेको छ । युक्रेन सीमामा रुसका लगभग एक लाख सैनिक, १२ हजार ट्यांक, ३०० लडाकू विमान, १६ सय तोप, २४० हेलिकप्टर, ७५ वटा जहाज र ६ पनडुब्बीहरू तैनाथ छन् । 

रुसको रक्षा मन्त्रालयले यो आत्मरक्षाका लागि गरिएको तैनाथी भनेको छ । तर सैन्य विशेषज्ञहरूका अनुसार, युक्रेनलाई तीनतर्फबाट घेराबन्दी गर्ने रुसको रणनीतिअन्तर्गत तैनाथी गरिएको हो । 

रुसले सन् २०१४ मा युक्रेनमाथि आक्रमण गरेर क्राइमिया हात पारिसकेको छ ।
 

TATA Below
NLIC
साउन २५, २०७९

अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको भए पनि चीन–रुस व्यापार थप उचाइमा पुगिरहेको छ ।  चीनबाट रुसतर्फ जाने सामानको निर्यात आकासिएको छ । अमेरिकी प्रतिबन्धका कारण पश्चिमी ब्रान्डहरू रुसबाट निस्क...

साउन २५, २०७९

भारतको बिहारको राजनीतिमा लालूप्रसाद यादव चर्चित नाम हो । विभिन्न घोटालामा मुछिएर लालू जेल परेपछि छोरा तेजस्वी यादवले पार्टी सम्हालेका छन् । जेडीयू नेता नितीश कुमारसँग टक्कर परेपछि आरजेडी नेता यादव सत्ता ...

साउन २४, २०७९

चीनले ताइवान टापु वरपर विशाल सैन्य अभ्यासका साथ ताइवानमाथि आक्रमणको तानाबान बुनेको त्यहाँका परराष्ट्रमन्त्री जोसेफ वुले दाबी गरेका छन् ।  ‘ताइवान आक्रमणका लागि चिनियाँ सेनाले तयारी गरेको हो,&rs...

साउन २४, २०७९

भारतको बिहारमा मुख्यमन्त्री नितीश कुमारले भारतीय जनता पार्टी (भाजपा) लाई धक्का दिएका छन् । सन् २०२० देखि भाजपासँगै सत्ता सहयात्रा गरिरहेका जेडीयू नेता नितीशले पासा पल्टाउँदै आरजेडीसँग हात मिलाएका भारतीय स...

साउन २५, २०७९

इजयराली सैनिकहरूले पश्चिमी किनारामा रहेको नाब्लुस शहरमा छापा मार्ने क्रममा तीनजना प्यालेस्टाइनीको हया गरेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  प्यालेस्टाइनीहरूलाई पक्राउ गर्न जाने क्रममा इजरायल...

साउन २५, २०७९

म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ ।  व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ । म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x