×

Nic Asia
Marvel

मान्छेको अन्तिम संस्कारपछि खरानीको सुप पिउने अनाैठो जाति, यस्तो छ रहस्य

काठमाडाैं | माघ ३, २०७८

NTC
TVS INSIDE

संसारका विभिन्न देशका मानिसहरूले फरक-फरक परम्पराहरू पालना गर्छन् । धेरै देशहरूमा अनौठो परम्पराहरू छन्, जसको बारेमा थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । 

IME BANK INNEWS
morang Auto yamaha

संसारमा मानिसको अन्तिम संस्कार पनि विभिन्न तरिकाले गरिन्छ । तर, के तपाईंलाई थाहा छ विश्वमा यस्तो जाति पनि छ जसले मानिसको अन्त्येष्टिपछि खरानीको सुप बनाएर पिउने गर्छ । यस जनजातिको नाम यानोमामी हो।


Advertisment
NMB BANK
Saurya island

केही रिपोर्टहरूको दाबीलाई मान्ने हो भने यस जनजातिका मानिसहरूले आफ्नो परिवारका मरेका मानिसहरूको मासु पनि खान्छन् । 

यानोमानी जनजाति दक्षिण अमेरिकामा बस्छन् । संसारका मानिसहरूले यस जनजातिलाई यानाम वा सेन्मा भनेर पनि चिन्छन् । दक्षिण अमेरिकाका अलावा भेनेजुएला र ब्राजिलका केही क्षेत्रमा पनि यो जनजाति बसोबास गरेको पाइन्छ । यस आदिवासी जनजातिको सभ्यता पश्चिमी सभ्यता भन्दा पूर्णतया फरक छ । यस जातिका मानिसहरूले आफ्नै संस्कृति र परम्परालाई पालना गर्छन्।

Vianet communication
Maruti inside

अन्त्येष्टि कसरी गरिन्छ

यस जातिको अन्तिम संस्कार गर्ने अनौठो परम्परा छ । यो परम्परालाई एण्डोकैनिबेलिज्म भनिन्छ । यस परम्परालाई पालना गर्न यस जनजातिका मानिसहरूले आफ्नो परिवारको मृतकको मासु खान्छन् । 

एक मिडिया रिपोर्टका अनुसार यो जनजातिमा कुनै व्यक्तिको मृत्यु भएमा  उसको शरीर पात र अन्य चीजले छोपिन्छ । यसपछि बाँकी रहेको शरीर जलाइन्छ । 

यसपछि जनजातिका मानिसहरूले बाँकी रहेको खरानीको सुप बनाएर पिउने गर्छन् । 

मृत्यु पछि उसको आत्माको रक्षा हुन्छ विश्वासका साथ यानोमामी जनजातिका मानिसहरूले यसो गर्ने गर्छन् । शव आफन्तले खाँदा मात्र आत्माले शान्ति पाउँछ भन्ने चलन यस जातिमा छ । त्यसैले यस जनजातिका मानिसहरूले अन्तिम संस्कारपछि खरानीलाई कुनै न कुनै रूपमा खाने गर्छन् । यसो गर्नाले मृतकलाई शान्ति मिल्ने विश्वास गरिन्छ ।

यदि कुनै व्यक्तिलाई शत्रु वा आफन्तले मारेको छ भने उसको अन्तिम संस्कार फरक तरिकाले गरिन्छ । यस्तो अवस्थामा महिलाले मात्र खरानी खान्छन् ।

TATA Below
NLIC
बैशाख २३, २०७९

तपाईंले कहिल्यै गाइ  वा अन्य जनावरले पियानो बजाएको देख्नुभएको वा सुन्नुभएको छ ?  सुन्नुभएको छैन भने यो भिडियोले तपाईंलाई अचम्ममा पार्न सक्छ । यस भिडियोमा गाईका केही बाच्छाबाच्छीहरूले पियानो ब...

बैशाख १९, २०७९

प्रायः नदीमा चिसो पानी बग्दछ । तर कुनै कुनै नदीहरू फरक प्रकृतिका हुन्छन् । कतिपय नदीहरूमा चिसो पानी नबगेर तातो पानी बगिरहेका हुन्छन् ।  सुन्दा अचम्म लाग्न सक्छ, तर यो साँचो कुरा हो । यहाँ एक यस्तो नदीक...

बैशाख २२, २०७९

सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ ।  अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले द...

बैशाख १५, २०७९

कुनै जोखिममा फसेका आफ्नो बच्चालाई जीवन दिन आमाले के के गर्न सक्छिन् ? वा के समेत गर्छिन् ? यो भन्न निकै कठिन हुन्छ ।  यहाँ एक यस्तो भिडियो सार्वजनिक भएको छ, जसले जोकोहीलाई भावुक नबनाउला भन्न सकिन्न ।&nb...

बैशाख १५, २०७९

मार्च महिनामा युनाइटेड किंडमले विश्व स्वास्थ्य संगठनलाई ब्याक्टेरियल इन्फेक्सन तिव्र रुपमा फैलिएको बतायो ।  त्यसपछि संगठनले ब्याक्टेरियल इन्फेक्सन फूड पोइजनिङ बेल्जियमको चकलेटको कारण फैलिएको पत्ता लगायो । ...

बैशाख १९, २०७९

संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् ।  संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो ।  ब्रिटिश सांसद...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x