बैशाख २२, २०७९
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै बससेवाले विशेष अफर सार्बजनिक गरेको छ । अफर अन्तरगत बससेवा डटकम मार्फत अनलाइन टिकट बुकिङ गर्ने यात्रुले सुनको असर्फी जित्न स...
काठमाडाैं | माघ ४, २०७८
नेपाली अटो बजारमा बढीरहेको महँगीसँग जुध्न टिभीएसले ग्राहकहरुको लागि नयाँ योजना लिएर आएको छ ।
यस योजना अन्तर्गत ग्राहकले पैसा नै नथपी, आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्यांकन बाट नै डाउनपेमेन्ट तिरेर नयाँ टिभीएस चढेर जान पाउनेछन् | यसरी एक्सचेञ्ज गर्दा ग्राहकले मासिक (इएमआई) न्युनतम मात्र रु. ५,९९९ सम्म तिर्नुपर्ने हुनेछ ।
यति मात्र नभई ग्राहकहरुले शून्य प्रतिशत ब्याजदर तथा अन द स्पट एक्सचेन्जको सुविधा पनि पाउनेछन् ।
यो योजना मुलुकभरीका सम्पूर्ण टिभीएस सोरुमहरुमा उपलब्ध हुनेछ। टिभीएसले ग्राहकलाई मध्यनजरमा राखेर समय समयमा नयाँ योजनाहरु निकालि रहेको हुन्छ ।
यसका साथै ग्राहकहरुले कुनै बेला पनि टिभीएसको अधिकारिक वेबसाइट https://tvsnepal.com/ मा गएर विभिन्न टिभीएस प्रोडक्ट्स तथा विभिन्न योजनाको को बारेमा जानकारी पाउन सक्छन् ।
यस योजनाको बारेमा बोल्दै जगदम्बा मोटर्सको नव नियुक्त प्रमुख कार्यकारी अधिकृत एवम् निर्देशक दिपक अग्रवालले भने,’ग्राहकहरुलाई मोटरसाइकल तथा स्कूटर खरिद गर्न सजिलो बनाउन हामीले यो योजना लिएर आएका हौं। हामी सदैव हाम्रो ग्राहकलाई राम्रो सुविधा दिन तत्पर छौ र आगामी दिनमा यस्ता योजनाहरू लिएर आइरहने छौं ।‘
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै बससेवाले विशेष अफर सार्बजनिक गरेको छ । अफर अन्तरगत बससेवा डटकम मार्फत अनलाइन टिकट बुकिङ गर्ने यात्रुले सुनको असर्फी जित्न स...
डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाइवरनेट शोरुमको उद्घाटन गरिएको छ । सो शोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गर्नेछ ।...
८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ । यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्ट...
सिटी होटल लिमिटेड (गोल्यान ग्रुप अन्तर्गतको कम्पनी) ले ह्यात प्लेस होटल, काठमाडौंमा क्यासिनो सञ्चालनका लागि एक सम्झौता गरेको छ । सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनका लागि र्याङ्क इन्टरटे...
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले यतिबेला आक्रमक बजार लिइरहेको छ । कम्पनीको उत्पादनहरू आन्तरिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजार वा भनौं बाह्य बजारमा पनि निकै मागका साथ निर्यात हुँदैछ । टाटा मो...
विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको इसेवा मनि ट्रान्सफर दुई वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल बैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुप ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...