×

Nic Asia
Marvel

फेरि स्थगित भयो ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन

काठमाडाैं | माघ ५, २०७८

NTC
TVS INSIDE

माघ १९ गतेबाट सिनेमा हल प्रवेश गर्ने तयारी गरिरहेको ‘म यस्तो गीत गाउँछु २’ अब सो मितिमा प्रदर्शन नहुने भएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै दोस्रो पटक पनि रिलिज मिति स्थगित भएको हो । 

IME BANK INNEWS
morang Auto yamaha

निर्देशक सुदर्शन थापाका अनुसार कोभिडको तेस्रो लहर सहज भएपछि नयाँ प्रदर्शन मिति तोकिनेछ । 


Advertisment
NMB BANK
Saurya island

यसअघि पनि कोरोना महामारीकै कारण चलचित्रको प्रदर्शन मिति सरेको थियो । 

चलचित्रमा पल शाह, पूजा शर्मालगायतको अभिनय छ । 

Vianet communication
Maruti inside

TATA Below
NLIC
fman
बैशाख २८, २०७९

निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पा...

बैशाख २९, २०७९

शुक्रवार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनमा आम सर्वसाधारणले आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गर्दैछन् । सर्वसाधारण मात्र होइन्, चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै सेलिब्रेटीहरू पनि शुक्रवार आफ्नो मतदान ग...

जेठ ४, २०७९

ब्रान्डरूट  इन्टरटेन्मेन्ट प्रालि काठमाडौंले दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड गर्ने भएको छ ।  अघिल्लो वर्ष भव्यताका साथ सम्पन्न गरेको अवार्ड कार्यक्रम असार ११ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको हो ।&n...

बैशाख २६, २०७९

सेरोगेसीबाट आमा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी छोरीलाई पहिलो पटक घर भित्र्याएकी छिन् ।  प्रियंकाले मातातिर्थ औंसीको दिन पारेर आफ्नो छोरीको पहिलो पटक तस्वीर समेत सार्वजनिक गरे ।  ...

बैशाख २९, २०७९

चलचित्र ‘पृथ्वीराज’का कारण पछिल्ला दिनहरूमा अक्षय कुमार चर्चामा छन् ।  उनले यस चलचित्रका लागि सञ्जय दत्तले भन्दा १२ गुणा बढी रकम लिएको बताइएको छ । चलचित्रमा अक्षय र सञ्जयका साथमा मानुषी छ...

बैशाख २३, २०७९

युवा पुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमन र अभिनेत्री ज्योत्सना योगीले लगनगाँठो कसेका छन् ।  बिहीवार उनीहरूले सीमित साथी र परिवारका बीचमा विवाह गरेका हुन् ।  शुक्रवार उनीहरूले ‘वाचा भयो&...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x