×

Nic Asia
Marvel

कस्तो छ लता मंगेशकरको स्वास्थ्य अवस्था ?

काठमाडाैं | माघ ६, २०७८

NTC
TVS INSIDE
Esewa

भारतीय गायीका लता मंगेशकर अहिले अस्वस्थ छिन् । 

IME BANK INNEWS
morang Auto yamaha

८ जनवरीमा मंगेशकरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थिए । 


Advertisment
NMB BANK
Saurya island

सोही दिनदेखि उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ । 

चिकित्सकले पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै मंगेशकरलाई छिटो निको बनाउन हरसम्भव कोशिश गरिरहेको बताएका छन् । 

Vianet communication
Maruti inside

भारतीय न्यूज एजेन्सी एएनआईका अनुसार मुम्बईको ब्रीच क्याण्डी हस्पिटलको आइसीयु कक्षमा मंगेशकरको उपचार भइरहेको छ । 

चिकित्सकले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको समेत बताएका छन् । 

चिकित्सकका अनुसार ९२ वर्षीया मंगेशकरलाई कोरोना संक्रमणका साथै निमोनिया पनि भएको छ ।
 

NLIC
TATA Below
बैशाख २०, २०७९

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर एवं अभिनयमा ‘एउटा सपना छ’ बोलको गीत सार्वजनिक गरिएको छ ।  मंगलबार मदनकृष्णको जन्मदिनको अवसर पारेर उनको स्वर एवं अभिनय रहेको ‘एउटा सपना छ&...

बैशाख ३, २०७९

विक्रम संवत् २०७८ सालमा कोरोना महामारीले चलचित्र क्षेत्र ठप्पप्रायः रहे पनि त्यसको तुलनामा सांगीतिक क्षेत्र कम प्रभावित रह्यो । मेला–महोत्सव एवं कन्सर्ट नभए पनि गीत रेकर्डिङ र छायांकनको माहोलले सांगीतिक क्षेत्...

बैशाख ७, २०७९

महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्तागठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो । म...

बैशाख ७, २०७९

निराजन प्रधान र मिरुना मगरले पहिलोपल्ट जोडी बाँधेको म्युजिक भिडियो ‘सरुँ सरुँ लाग्यो’ सार्वजनिक भएको छ । राजेश पुमा राईको निर्देशन रहेको गीतमा चियाबारीका सुन्दर दृश्यमा मायाको कुरा गरेका छन् ...

बैशाख १८, २०७९

माओवादी सशस्त्र द्वन्द्वको कथामा आधारित  ‘थाहा छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक उदय सोताङ र गायिका गीता शर्माको स्वर सुन्न सकिन्छ । यस गीतमा अमेरिकाको न्युयोर्क निवासी...

बैशाख १९, २०७९

‘उडायो सपना सबै हुरीले...’गीत नसुन्ने सायदै कोही नेपाली होलान् । यस गीतका गीतकार तथा गायकबारे जानकारी नहुने संगीतप्रेमी पनि कमै होलान् । मुरलीधर मिझारका यो मात्र होइन्, ‘चिसो चिसो सि...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x