×

Nic Asia
Marvel

मलाइकाको 'सुपर सेक्सी लुक्स' इन्टरनेटमा भाइरल [तस्वीरहरू]

काठमाडाैं | माघ ६, २०७८

NTC
TVS INSIDE
Esewa

बलिउड अभिनेत्री मलाइका अरोरा आफ्नो फीटनेशका कारण सामाजिक सञ्जालमा चर्चित छिन् । 

IME BANK INNEWS
morang Auto yamaha

उनले फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन्, जुन भाइरल भइरहेको हुन्छ ।


Advertisment
NMB BANK
Saurya island

हालै मलाइकाले नयाँ फोटोशूट गरेकी छन् । 

लुक्स म्यागाजीनका लागि मलाइकाले तस्वीर खिचाएकी हुन् । 

Vianet communication
Maruti inside

सो तस्वीर तथा भिडियो मलाइकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी छन् । 

जसमा मलाइकाले विभिन्न ५ पहिरन पहिरिएकी छन् । 

 

मलाइका पहिलो पटक लुक म्यागाजीनको कभरमा देखिन लागेको बताइएको छ । 

मलाइकाले भिडियो शेयर गर्दै लेखेकी छन्, सुपर सेक्सी लुक २०२२ लुक्स म्यागजीन कभरका लागि । 
 

 

NLIC
TATA Below
बैशाख २६, २०७९

‘हामी अटेरी’ भन्ने गीत सोमवार सार्वजनिक भएको छ । अटेरी अभियानको चुनावी अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले सो गीत सार्वजनिक गरिएको हो ।  स्वतन्त्र उम्मेदवारी दर्ता गराएका अटेरी अभिया...

बैशाख २८, २०७९

निर्माण घोषणा भएको लामो समयसम्म छायाङ्कनमा जान नसकेको चलचित्र ‘सत्यम’को शीर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । चलचित्र निर्माण हुने निश्चित भएको जानकारी दिलाउन र चलचित्रको माहोल तयार पा...

जेठ १, २०७९

नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रूचाइएको भारतीय टेलिभिजन रियालिटी शो ‘सुपर डान्सर’को फ्रेन्चाइज हुने भएको छ ।  नेपालमा ‘सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शोको उत्पा...

बैशाख २२, २०७९

बलिउड अभिनेता कार्तिक आर्यन यतिबेला हलमा आउन लागेको चलचित्र 'भूल भुलैया २'को प्रचारमा व्यस्त छन् । उनलाई चलचित्रमा र चलचित्रको प्रचारमा कियारा आडवाणीले साथ दिएकी छन् । यसैबीच अभिनेता कार्तिकले कर...

बैशाख २६, २०७९

सेरोगेसीबाट आमा बनेकी बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नी छोरीलाई पहिलो पटक घर भित्र्याएकी छिन् ।  प्रियंकाले मातातिर्थ औंसीको दिन पारेर आफ्नो छोरीको पहिलो पटक तस्वीर समेत सार्वजनिक गरे ।  ...

बैशाख २९, २०७९

चलचित्र ‘पृथ्वीराज’का कारण पछिल्ला दिनहरूमा अक्षय कुमार चर्चामा छन् ।  उनले यस चलचित्रका लागि सञ्जय दत्तले भन्दा १२ गुणा बढी रकम लिएको बताइएको छ । चलचित्रमा अक्षय र सञ्जयका साथमा मानुषी छ...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x