×

Nic Asia
Marvel

दीपिका पादुकोणको फिल्म गहराइयांको ट्रेलर सार्वजनिक, बोल्ड सीन भरपूर (भिडियो)

काठमाडाैं | माघ ६, २०७८

TVS INSIDE

बलिउड अभिनेत्री दीपिका पादुकोणको फिल्म गहराइयांको ट्रेलर बिहीवार सार्वजनिक भएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

फिल्ममा दीपिका बाहेक सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे पनि छन् । 


Advertisment
NMB BANK
Saurya island

ट्रेलरमा दीपिका र सिद्धान्तका हट रोमान्टिक दृश्यहरू देखिन्छन् । 

आफ्नो इन्स्टाग्राम अकाउन्टमा ट्रेलर शेयर गर्दै दीपिकाले जिन्दगी, प्रेम र विकल्प सबैको अनुभव लिऔं भनी लेखिन् । 

Vianet communication
Maruti inside

आफ्नै बहिनीको प्रेमीसँग अफेयरको कथा गहराइयांमा छ । आधुनिक जमानाको जटिल सम्बन्धलाई कथाले बयान गरेको छ । 

फिल्ममा दीपिकाले बोल्ड सीनहरू पनि दिएकी छन् । 
 

TATA Below
NLIC
बैशाख २८, २०७९

अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति पछि सरेको छ ।  आउँदो जेठ ६ गतेका लागि तोकिएको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिए...

जेठ १२, २०७९

बहुप्रतिक्षीत बलिउड चलचित्र ‘अनेक’ शुक्रवार रिलिज हुँदैछ ।  चलचित्र निर्माता अनुभव सिन्हाले निर्माण गरेको यस चलचित्रमा आयुष्मान खुराना मुख्य  भूमिकामा छन् । उनी अन्डरकभर अफिसरको भूमि...

बैशाख २३, २०७९

बलिउड अभिनेता आयुष्मान खुरानाको चलचित्र ‘अनेक’ को ट्रेलर सार्वजनिक भएको छ । सो चलचित्रको ट्रेलर बिहीवार युट्युवमा सार्वजनिक गरिएको हो ।  ट्रेलर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ...

जेठ ११, २०७९

चलचित्र ‘प्रेमगञ्ज’को आइटम गीत सार्वजनिक गरिएको छ ।  मंगलवार सार्वजनिक ‘तरबार’बोलको आइटम गीतमा चलचित्रकी मुख्य अभिनेत्री बेनिशा हमाल प्रस्तुत छिन् । गीतमा उनलाई हट अवतारमा प्...

जेठ १२, २०७९

भारतीय टेलिभिजन शो नागिन निकै चर्चित शोमध्ये एक हो ।  यस शो को अहिले छैटौँ सिजन चलिरहेको छ ।  नागिन ६ मा विशेषगरी नागिनले देशद्रोहीसँग लड्नेछिन् ।  अबको इपिशोड विशेष हुने देखिन्छ ...

जेठ ११, २०७९

अभिनेता सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’को ट्रेलर सार्वजनिक गरिएको छ ।  जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्र असार १० गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । सार्...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x