बैशाख २२, २०७९
सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ । अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले द...
काठमाडाैं | माघ ६, २०७८
मान्छेले स्वस्थ रहन व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव चिकित्सकले दिन्छन् । व्यक्तिगत सरसफाईमा नियमित स्नान महत्त्वपूर्ण मानिन्छ ।
डेली स्टारमा प्रकाशित रिपोर्टअनुसार ईरानका अमो जाजीले ६७ वर्षदेखि कहिल्यै नुहाएका छैनन् । उनी हाल ८७ वर्षका भए ।
ननुहाएरै वृद्धावस्थामा पुगेका जाजी स्वस्थ छन्, स्थानीय चिकित्सकले उनको नियमित स्वास्थ्य जाँच गर्छन् तर उनी स्वस्थ भेटिन्छन् ।
दशकौंसम्म ननुहाएका जाजीमाथि कतिपय चिकित्सकले अनुसन्धान समेत गरिरहेका छन् । तर अनुसन्धानको नतिजाले चिकित्सक समेत हैरान हुन्छन् ।
व्यक्तिगत सरसफाइ नगर्ने र ननुहाउने व्यक्ति कसरी स्वस्थ हुनसक्छ भनेर चिकित्सक समेत चकित परेका समाचारमा उल्लेख छ ।
उनी नुहाउनुलाई अशुभ मान्छन् । यदि नुहाएमा मृत्यु हुने उनी बताउँछन् ।
समाचारअनुसार उनी सडक किनारमा मरेका जनावरलाई खान्छन्, पोखरीको फोहोर पानी खान्छन् । अनौठो जीवनशैली र खानपानका कारण उनका कोही साथी पनि छैनन् । तर पनि उनी बिरामी हुँदैनन् र कुनै संक्रमणको शिकार पनि हुँदैनन्, त्यसैले सबै अचम्मित छन् ।
सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ । अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले द...
पतिको हत्या कसरी गर्ने शीर्षकको ब्लग लेख्ने उपन्यासकार न्यान्सी क्राम्पटन ब्रोफी आफ्ना पतिको हत्या गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेकी छन् । ब्रोफीको मुद्दा कुनै जासूसी उपन्यासको कथा झैं लाग्छ । बीमाको रकम...
तपाईंले कहिल्यै गाइ वा अन्य जनावरले पियानो बजाएको देख्नुभएको वा सुन्नुभएको छ ? सुन्नुभएको छैन भने यो भिडियोले तपाईंलाई अचम्ममा पार्न सक्छ । यस भिडियोमा गाईका केही बाच्छाबाच्छीहरूले पियानो ब...
मार्च महिनामा युनाइटेड किंडमले विश्व स्वास्थ्य संगठनलाई ब्याक्टेरियल इन्फेक्सन तिव्र रुपमा फैलिएको बतायो । त्यसपछि संगठनले ब्याक्टेरियल इन्फेक्सन फूड पोइजनिङ बेल्जियमको चकलेटको कारण फैलिएको पत्ता लगायो । ...
संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् । संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो । ब्रिटिश सांसद...
पैसा कमाउनका लागि मानिस केके गर्न सक्छन् ? वा के सम्म गर्छन् ? यहाँ एक व्यक्तिले आफूले लगाइसकेको मोजा बिक्री गरी लाखौँ कमाइरहेका छन् । सुन्दा अचम्म लाग्न सक्छ । तर यो खबर वास्तविक हो । लण्डनमा...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...