×

Nic Asia
Marvel

जातीय विभेदमा आधारित ‘समानता जुटौँ’ सार्वजनिक

काठमाडाैं | माघ ७, २०७८

NTC
TVS INSIDE

पत्रकार तथा सामाजिक अभियानकर्मी राजु रसालीको शब्द रचना रहेको ‘समानता जुटौँ’ नामक लोकगीत सार्वजनिक भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

जातीय भेदभाव तथा छुवाछूतमा आधारित जनचेतनामूलक सो गीतमा वरिष्ठ गायक राजु परियारको आवाज रहेको छ । “गीतले विगत लामो समयदेखि नेपाली समाजमा विद्यमान रहेको जातीय छुवाछूत र भेदभाव हटाई सामाजिक न्यायको स्थापना गर्नका लागि अब सबै जना एकजुट हुनुपर्ने, समानताको पक्षमा दलित सबै उठ्नुपर्ने सन्देश दिएको छ”, पत्रकार रसालीले बताए ।


Advertisment
NMB BANK
Saurya island

गीतमा सङ्गीत तथा एरेन्ज लोकगायक तथा सङ्गीतकार पदम बिसीको रहेको छ ।

समानतामा जुटौँ भन्ने भाव बोकेको यस गीतले खास गरेर पछिल्लो समयमा नेपालमा भएको राजनीतिक र सामाजिक परिवर्तनले पनि दलित समुदायको राज्यका सबै क्षेत्रमा समान पहुँच हुन नसकेको कुरा उल्लेख गरिएको छ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
बैशाख २२, २०७९

गीतकार डिपी खनाल र गायिका ममता गुरुङको स्वरमा ‘मायाको मौसम’ बोलको प्रेमगीत सार्वजनिक गरिएको छ ।  भिडियोमा देखिएका मोडल सुधिर श्रेष्ठको जन्मदिन पारेर बुधवार गीत सार्वजनिक गरिएको हो ।&nb...

जेठ १, २०७९

'जान्न तिम्रो घर  उखु पेल्न दुःख छ, मलाई माइतै सुख छ ।' यो गीत झण्डै १४ वर्ष अगाडि रिलिज भएको चलचित्र ‘विष’को हो, जून यतिबेला टिकटकमा हिट छ । चर्चित कलाकारहरूले समेत यो...

बैशाख १६, २०७९

६ महिनाअघि दिनेश ढकालको शब्द, संगीत र स्वरमा सार्वजनिक भएको गीत हो, ‘कालो केशमा रेलिमई’ ।  गीत सार्वजनिक भएसँगै टिकटक, युट्युब हुँदै सर्वत्र लोकप्रिय बन्यो । थुप्रै सेलिब्रेटीहरूले समेत गी...

बैशाख ७, २०७९

महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्तागठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो । म...

बैशाख ३, २०७९

विक्रम संवत् २०७८ सालमा कोरोना महामारीले चलचित्र क्षेत्र ठप्पप्रायः रहे पनि त्यसको तुलनामा सांगीतिक क्षेत्र कम प्रभावित रह्यो । मेला–महोत्सव एवं कन्सर्ट नभए पनि गीत रेकर्डिङ र छायांकनको माहोलले सांगीतिक क्षेत्...

बैशाख १८, २०७९

माओवादी सशस्त्र द्वन्द्वको कथामा आधारित  ‘थाहा छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक उदय सोताङ र गायिका गीता शर्माको स्वर सुन्न सकिन्छ । यस गीतमा अमेरिकाको न्युयोर्क निवासी...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x