×

X
Dabur
Nic Asia
Marvel

श्वेतपत्र जारी गर्दै बागमती प्रदेश सरकार

काठमाडाैं | माघ ७, २०७८

TVS INSIDE

 बागमती  प्रदेश सरकारले  प्रदेश  सरकार  गठन  भएयता सम्पादन गरेका कामको श्वेतपत्र जारी गर्ने भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

प्रदेश सरकार गठन भएको चार वर्ष  पुग्नैलाग्दा  विगतका  सरकारले  गरेका कामको अध्ययन गरेर गठबन्धन सरकारले श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बागमती   प्रदेशको   बिहीबार   यहाँ बसेको  मन्त्रिपरिषद्  बैठकले  चार  वर्षको अवधिमा  प्रदेश  सरकारले  सम्पादन  गरेका कामको  श्वेतपत्र  जारी  गर्ने  निर्णय  गरेको सरकारका  प्रवक्ता  एवं  आन्तरिक  मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए।

उनले प्रदेश सरकारले चार वर्षमा गरेका काम, अनुभवको समीक्षा र  यसबाट  शिक्षा  लिएर  आगामी  दिनमा सुधारका  कार्य  गर्नुपर्ने  भएकाले  विगतको नीति   तथा   कार्यक्रम,   बजेटलगायतका विषयमा   भएको   प्रगति,   चुनौती   र कमीकमजोरीलाई समेटेर श्वेतपत्र जारी गर्न लागेको बताए ।

Vianet communication
Maruti inside

उनले श्वेतपत्र जारी गर्न  आर्थिक  मामिला  तथा  योजनामन्त्रीको संयोजकत्वमा  उच्चस्तरीय  समिति  निर्माण गरेको  जानकारी  दिँदै  सदस्यमा  आन्तरिक मामिला  तथा  कानुनमन्त्री, स्वास्थ्यमन्त्री र  प्रदेश  नीति  तथा  योजना  आयोगका उपाध्यक्ष रहने बताए । गोरखापत्र दैनिकमा खबर छ ।

TATA Below
NLIC
जेठ १३, २०७९

नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...

जेठ १३, २०७९

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...

जेठ १२, २०७९

‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनता...

जेठ १०, २०७९

 निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...

जेठ १०, २०७९

३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् ।  स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...

जेठ १३, २०७९

स्थानीय तहका जनप्रतिनिधि सहकारीको सञ्चालक हुन नपाउने भएका छन्। हालै सम्पन्न निर्वाचनमा सहकारी सञ्चालक उल्लेख्य मात्रामा निर्वाचित भएका छन्। अब उनीहरूले तत्काल राजीनामा दिनुपर्ने भएको छ। सहकारी विभागले बिहीबार एक...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x