×

Dabur
Nic Asia
Marvel

मन्त्रीको अभिव्यक्तिको नागरिक समाजद्वारा विरोध

काठमाडाैं | माघ ७, २०७८

TVS INSIDE

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै नागरिक समाजले विरोध जनाएका छन् । सङ्घीय सरकारमा बहालवाला मन्त्रीले यही माघ ५ गते रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्ति हत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै नागरिक समाजले विरोध जनाएको हो ।

morang Auto yamaha

     नागरिक समाजका तर्फबाट डा केदानरनरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले हस्ताक्षर गरी सार्वजनिक गरिएको नागरिक अपिलमा त्यस्तो विरोध जनाइएको छ । बहालवाला मन्त्रीले व्यक्ति हत्याको धम्की दिनु र विगतका हत्याकाण्डमा सामेल भएको विषयलाई गर्वका साथ स्वामित्व लिनु मुलुकमा जारी दण्डहीनताको प्रतिफल भएको अपिलमा उल्लेख छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १६, २०७९

स्थानीय तह निर्वाचन २०७९ लाई शान्तिपूर्ण बनाउन भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको छ । चुनावको सुरक्षा चुनौती विश्लेषणको आधारमा विस्तृत सुरक्षा योजना तयार गरी जनशक्ति परिचालन, व्यवस्...

असार १६, २०७९

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरिएको छ । उक्त लाइटको बिहीवार उद्घाटन गरिएको छ ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्...

असार १६, २०७९

केही दिन देखिको अविरल वर्षाका कारण अवरुद्ध बनेको संखुवासभाको फाक्सिन्दा दोभान– गढीबजार सडक सुचारु भएको छ ।    मकालु गाउँपालिका–३, नयाँबस्ती नजिकै खसेको पहिरोको कारण फाक्सिन्दा दोभ...

असार १६, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकाले घर, आवास, भूउपयोगी तथा बस्ती विकास कार्यक्रम लागू गर्ने भएको छ ।  उपहानगरपालिकाले हालै ल्याएको नीति कार्यक्रम र बजेटमार्फत कार्यक्रम लागू गर्ने जनाएको हो ।   यसअ...

असार १६, २०७९

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउ खेती विस्तार गरिएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको स्याउका बिरुवा गुर्जामा रोपिएको हो । यसपालि गुर्जामा उच्च ...

असार १६, २०७९

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन शान्त पूर्वक सम्पन्न गराउन उत्कृष्ट कार्य गर्ने काठमाडौंका प्रहरी कर्मचारीहरु सम्मानित भएका छन् ।  स्थानीय तह निर्वाचन २०७९ सुरक्षा चुनौती, विश्लेषण गरी विस्तृत सुरक्षा य...

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

नेपालमा एमसीसी र एसपीपी : अमेरिकी युद्ध आकांक्षा र मानवीय त्रासदीको खतरा

असार १६, २०७९

चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...

भात खाए मोटाइन्छ ?

भात खाए मोटाइन्छ ?

असार १५, २०७९

धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

ad
x