बैशाख १८, २०७९
माओवादी सशस्त्र द्वन्द्वको कथामा आधारित ‘थाहा छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक उदय सोताङ र गायिका गीता शर्माको स्वर सुन्न सकिन्छ । यस गीतमा अमेरिकाको न्युयोर्क निवासी...
रियालिटी शो लिटिल च्याम्स नेपालले टप–५ फाइनालिस्ट पाएको छ । शनिबार राति प्रशारण भएको एपिसोडबाट ५ फाइनालिस्ट चयन भएको हो । सबैभन्दा बढी भोट पाएको आधारमा रोशा फुयाँल, अभिज्ञा घिमिरे, अरुण सुनार, आदित्य बिक र कृपा पौडेल अन्तिम ५ मा छानिएका हुन् ।
सबैभन्दा कम भोट पाएको आधारमा दोलखाकी जिग्मे घिसिङ भने बाहिरिएकी छन् । बटम थ्रीमा उनीसहित अरुण सुनार र अभिज्ञा घिमिरे परेकामा दुई जना सुरक्षित बन्न सफल भए भने घिसिङको च्याम्सको यात्रा यहीँ सकियो ।
बालबालिकाको रियालिटी शो लिटिल च्याम्स ग्यालेसी फोकेबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुने गर्छ ।
माओवादी सशस्त्र द्वन्द्वको कथामा आधारित ‘थाहा छैन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक उदय सोताङ र गायिका गीता शर्माको स्वर सुन्न सकिन्छ । यस गीतमा अमेरिकाको न्युयोर्क निवासी...
गीतकार वीरेन्द्र पाठकको एकल रचना एवं प्राज्ञ सुनिल मास्केको एकल सङ्गीतमा तयार भएको गीति सङ्ग्रह ‘खुसीको खुराक’ सार्वजनिक भएको छ । ‘खुसीको खुराक’मा मन पर्ने मायालाई, खुसीको खुराक, क...
गीतकार डिपी खनाल र गायिका ममता गुरुङको स्वरमा ‘मायाको मौसम’ बोलको प्रेमगीत सार्वजनिक गरिएको छ । भिडियोमा देखिएका मोडल सुधिर श्रेष्ठको जन्मदिन पारेर बुधवार गीत सार्वजनिक गरिएको हो ।&nb...
वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वर एवं अभिनयमा ‘एउटा सपना छ’ बोलको गीत सार्वजनिक गरिएको छ । मंगलबार मदनकृष्णको जन्मदिनको अवसर पारेर उनको स्वर एवं अभिनय रहेको ‘एउटा सपना छ&...
‘उडायो सपना सबै हुरीले...’गीत नसुन्ने सायदै कोही नेपाली होलान् । यस गीतका गीतकार तथा गायकबारे जानकारी नहुने संगीतप्रेमी पनि कमै होलान् । मुरलीधर मिझारका यो मात्र होइन्, ‘चिसो चिसो सि...
६ महिनाअघि दिनेश ढकालको शब्द, संगीत र स्वरमा सार्वजनिक भएको गीत हो, ‘कालो केशमा रेलिमई’ । गीत सार्वजनिक भएसँगै टिकटक, युट्युब हुँदै सर्वत्र लोकप्रिय बन्यो । थुप्रै सेलिब्रेटीहरूले समेत गी...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...