×

Nic Asia
Marvel

चुनावका लागि दलहरुको आन्तरिक तयारी

माओवादीमा प्रचण्डको ५ बुँदे सर्कुलर– चुनावका लागि योजना बनाउन र विश्लेषण थाल्न निर्देशन

काठमाडाैं | माघ ९, २०७८

NTC
फाइल तस्वीर
TVS INSIDE
Esewa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका लागि आवस्यक अध्ययन, विश्लेषण र योजना बनाउन पार्टी कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । आइतवार पार्टीमा ५ बुँदे आन्तरिक सर्कुलर जारी गर्दै प्रचण्डले २०७९ साल निर्वाचन वर्ष हुने भन्दै तयारी थाल्न निर्देशन दिएका हुन् । 

IME BANK INNEWS
morang Auto yamaha

‘आगामी वर्ष २०७९ निर्वाचन वर्ष हुने कुरा स्पष्ट नै छ । त्यसैले त्यसका निम्ती आवस्यक अध्ययन विश्लेषण र योजना निर्माण कार्यका लागि पहल शुरु गर्न निर्देशन दिइन्छ’ चौथो नम्बरको निर्देशनमा भनिएको छ । 
प्रचण्डले माघ १२ गते हुने राष्टिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन पनि कार्यकर्तालाई निर्देशन दिएका छन् ।


Advertisment
NMB BANK
Saurya island

प्रदेशका अध्यक्ष र इन्चार्जलाई सम्वोधन गरिएको परिपत्रमा रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ गतेदेखि काठमाडौंमा शुरु हुने र त्यसले पदाधिकारी, पोलिटब्युरो र स्थायी कमिटीको टुंगो लगाउने प्रचण्डले उल्लेख गरेका छन् । 

स्थानीय तहको चुनाव वैशाखमा गर्ने कि पर सार्ने भन्नेबारे सत्ता गठबन्धन भित्र छलफल चलिरहेको समयमा प्रचण्डले चुनावको विश्लेषण थाल्न पार्टीभित्र निर्देशन दिएका हुन् । 

Vianet communication
Maruti inside
NLIC
TATA Below
जेठ २, २०७९

कालीकोटको शुभकालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका गोविन्दप्रसाद आचार्य २ हजार ४ सय ९ मत सहित निर्वाचित भएका छन् । उनक...

जेठ २, २०७९

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले झिनो मतले अग्रता कायम गरेकी छन् ।  १६ हजार ३३ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार रेनुले ५३५० मत पाएकी छन् ।  नेकपा एमालेबाट मेयर उम्म...

जेठ २, २०७९

काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा रोचक प्रतिष्पर्धा देखिएको छ । कुनैबेला नेकपा एमाले, कुनै बेला राप्रपाले लिड गरिरहेकोमा अहिले नेकपा एसले अग्रता लिइरहेको छ । सोमवार रातिसम्मको नतिजामा नेकपा एसका ...

जेठ २, २०७९

मोरङको बूढीगंगा गाउँपालिकामा मतगणना रोकिएको छ । एमालेले बूढीगंगा गाउँपालिका-४ मा पुनः मतगणना हुनुपर्ने माग  गरेको छ ।  आइतवार राति सार्वजानिक भएको अन्तिम मत परिणामअनुसार बूढीगंगा-४ म...

जेठ २, २०७९

खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका रविप्रकाश राईले १८५० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी माओवादीका अर्जुन...

जेठ २, २०७९

नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष राजेशकुमार अर्याल वडाध्यक्षमा निर्वाचित भएका छन् ।  नेकपा एमालेको तर्फबाट तानसेन नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा उम्मेदवारी दिएका अर्याल ३२२ मतान्तरसहित निर्वा...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x