×

Nic Asia
Marvel

यसरी बनाउनुस् स्वादिलो पालुंगोको सुप

काठमाडाैं | माघ ९, २०७८

NTC
TVS INSIDE
Esewa

जाडोमा तातो तातो सुप पिउन मज्जा पनि आउँछ र स्वास्थ्य पनि राम्रो हुन्छ । रोगबाट बच्नका लागि पालुंगोको सुप प्रभावकारी हुन्छ ।

IME BANK INNEWS
morang Auto yamaha

यहाँ हामी त्यसको रेसिपी बताउँदैछौं । 


Advertisment
NMB BANK
Saurya island

सामग्री

पालुंगो २०० ग्राम (मसिनोसँग काटेको)

Vianet communication
Maruti inside

पानी एक कप

हरियो प्याज एउटा (काटेको)

ओलिभ तेल एक चम्चा

दूध एक कप

नून स्वादअनुसार

मरिच अलिकति

कोरेको चीज आवश्यकता अनुसार 

विधि

पहिला प्यानमा पानी तताएर पालुंगो राख्नुस् र पकाउनुस् । 

पाकेपछि छानेर पानी हटाउनुस् । 

अब ब्लेन्डरमा त्यो पाकेको पालुंगोको पेस्ट बनाउनुस् । 

प्यानमा ओलिभ अर्थात् जैतुनको तेल तताउनुस् । 

त्यसमा कोरेको चीज र प्याज हालेर एक मिनेटसम्म चलाउँदै पकाउनुस् । 

अब पालुंगोको पेस्ट, दूध, नून र मरिच हालेर तीन मिनेटसम्म लगातार चलाउँदै पकाउनुस् । 

सुप तयार भयो । 

त्यसलाई एउटा बाउलमा राखेर माथिबाट चीजले सजाएर पस्किनुस् । 
 

NLIC
TATA Below
बैशाख २८, २०७९

निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)ले सरकारले आइतवार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा पहिलो सं...

जेठ १, २०७९

तीन दशक भन्दा बढि समय नर्सिङ्ग क्षेत्रमा क्रियाशिल वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिङ्गगल नर्सिङ्ग अवार्ड २०७७ बाट सम्मानित भएकी छन् ।  अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको सन्दर्भ पारि हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रा...

बैशाख २८, २०७९

तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने ...

जेठ २, २०७९

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् ।  उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । ...

बैशाख २९, २०७९

नेपाल सरकारले पहिलोपटक प्रकाशन गरेको पात्रो ‘राष्ट्रिय–पञ्चाङ्गम’ सार्वजनिक भएको छ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ...

बैशाख २८, २०७९

दालचिनीे प्रायः तरकारीहरूमा मसलाको रूपमा प्रयोग गरिन्छ । खानामा दालचिनीको प्रयोग स्वाद र स्वास्थ्य दुवैको लागि फाइदाजनक हुन्छ । दालचिनीको सेवन दूधसँग पनि गर्न सकिन्छ । दालचिनीको धूलो दूधमा राखेर पिउना...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x