जेठ ६, २०७९
काभ्रेको पनौति नगरपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ । सो नगरपालिकामा कांग्रेसका राम सरण भण्डारी १४ हजार ५० मतसहित मेयर पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिम ...
काठमाडाैं | माघ ९, २०७८
भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको गृह मन्त्रालयले अब भने केही व्यक्तिहरूको हकमा प्रस्थान अनुमति दिने भएको छ ।
सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंकका तथा वित्तीय संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि भई भ्रमण जानेहरू, नेपालमा सामान आयात–निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरूलाई सम्बन्धित कार्यका लागि प्रस्थान अनुमति दिने गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतवार सूचना जारी गर्दै खाडी बाहेक कम्तीमा २ अन्य मुलुकमा पर्यटकको रुपमा भ्रमण गरिसकेका यात्रुहरू, वैदेशिक रोजगार व्यवसायको बजार प्रवद्र्धनका लागि जाने म्यानपावर व्यवसायीहरू, बिरामी कुरुवा (३ पुस्ताभित्र), वार्षिक न्यूनतम ६ लाख रूपैयाँ करयोग्य आय भई कम्तीमा आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरूलाई पनि प्रस्थान अनुमति दिइने जनाएको छ ।
ओभिक्रोन भेरियन्ट संक्रमण स्वदेश तथा विदेशमा तीव्र रुपमा फैलिरहेकाले खाडी मुलुक तथा मलेसिया जानेहरू बिचल्लीमा परेको भन्दै मन्त्रालयले माघ १० गतेदेखि लागू हुने गरेर भिजिट भिसामा भ्रमण जान रोक लगाएको छ ।
काभ्रेको पनौति नगरपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ । सो नगरपालिकामा कांग्रेसका राम सरण भण्डारी १४ हजार ५० मतसहित मेयर पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिम ...
भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छन् । ताजा मतपरिणामअनुसार कुल ५४ हजार २४४ मत गणना हुँदा दाहालको अग्रता ३२८४ ले अग्रता बनाएकी हुन् । मतप...
तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् । वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौ...
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहपालिका नगराइन नगरपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा कांग्रेसका विनयकुमार यादव ५ हजार ५५६ मत ल्याएर विजयी भएका हुन्। उनका न...
सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा कांग्रेसका ललन प्रसाद गुप्ता ७ हजार ८८९ मत सहित निर्वाचित भए । उनका निकटतम प्...
कम्युनिस्ट पार्टीको उद्गम थलो मोरङको रतुवामाईमा नेकपा एमालेका उम्मेदवारले हार व्यहोरेका छन् । २०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन साविकको इटहरा गाविस (हाल रतुवामाई नगरपालिका) मा भएको थियो । रतुवामा...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...