बैशाख २९, २०७९
मेष मौसममा आएको परिवर्तनले तपाईंको स्वास्थ्यमा केही नकारात्मक असर गर्नसक्छ । थोरै हेरविचार गर्दा स्वास्थ्य राम्रो हुनेछ । भाग्यमानी रङ- सुन्तला, भाग्यमानी अंक- ५ रहनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सक...
मेष
धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्नेछ । मातृधनबाट लाभ प्राप्त हुने सम्भावना छ । महत्त्वाकाङ्क्षी योजना फलीभूत हुनसक्छन् ।
वृष
धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ । कृषि र पशुपालनबाट फाइदा होला । गरेको यात्रा उपलब्धी मूलक बन्नेछ र काममा उत्साह जाग्नेछ । सन्तानबाट पनि सुख मिल्नेछ । स्वास्थमा समस्या आउन सक्ला ।
मिथुन
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । समाजसेवाका कामबाट लाभ हुनेछ ।
कर्कट
धनागमको सङ्केत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।
सिंह
गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानबाट सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन । आज भोजन प्राप्तिको योग रहेको छ ।
कन्या
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।
तुला
विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ।
वृश्चिक
ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ ।
धनु
आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुनेनैछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछ। पति र पत्नीबीच असमझदारी बढ्न सक्छ, आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ ।
मकर
वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नया काम बन्नेछ । परिश्रमको राम्रो मूल्यांकन हुुनेछ, वैदेशिक रोजगारीको काममा भने केही समस्या आउनेछ ।
कुम्भ
प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । व्यापार व्यवसायमा प्रगति हुनेछ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ ।
मीन
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । मित्रजनसँग मनमुटाव हुन सक्छ । विश्वासमा पारेर धोका दिने छन ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)
ghanashyamgurujee@gmail.com
मेष मौसममा आएको परिवर्तनले तपाईंको स्वास्थ्यमा केही नकारात्मक असर गर्नसक्छ । थोरै हेरविचार गर्दा स्वास्थ्य राम्रो हुनेछ । भाग्यमानी रङ- सुन्तला, भाग्यमानी अंक- ५ रहनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सक...
मेष व्यवसायमा आज कुनै पनि नयाँ काममा समय खर्च नगर्नुहोस् । विचार गरेर मात्र धैर्यपूर्वक कार्य गर्नुहोला । आज समयको उचित प्रयोग गर्नुहोला । कर्मचारीहरुको हजुरमा पूर्ण समर्थन हुनेछ । वृष प्रेममा सुखमय हु...
मेष यो हप्ता धार्मिक, आध्यात्मिक प्रवृत्तिका मानिसहरूसँग केहि समय बिताउँदा मन खुशी हुनेछ । आर्थिक स्थितिमा सुधार रहनेछ । भूमि -जग्गा लिने सोचलाई स्थगित गर्दा नै उचित रहनेछ । शुभचिन्तकको सुझावलाई बेवा...
मेष नयाँ प्रेम गर्ने अवसरका साथै प्रेम विवाहमा परिणत हुने योग छ । खानपानमा ध्यान दिनु जरुरी छ । उत्सावर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आर्थिक पक्ष राम्रो हुनेछ । वृ...
मेष टाउको दुख्ने र माइग्रेनलेग्रस्त हुन सक्ने दिन रहेको छ । श्रीमानश्रीमती बीच पारस्परिक सम्बन्ध उपयुक्त हुनेछ । एक अविवाहित सदस्यको लागि राम्रो विवाह प्रस्ताब आउन सक्छ । नया ठाउमा नजानु होला, मन खिन्न रहन सक्ला...
मेष आजको दिन व्यक्तित्व सुधारको लागि चिन्तित भइनेछ । घरमा नजिकको आफन्तको आगमनले रमाइलो वातावरण सिर्जना गर्दछ । वृष तपाईले आर्थिक योजनाका कारण केही योजनाहरू स्थगित गर्नु पर्ने हुनसक्छ । आजको समयमा अन...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...