×

Nic Asia
Marvel

राष्ट्रिय सभा निर्वाचनः शुरू भयो मौन अवधि , के–के गर्न पाइँदैन ?

काठमाडाैं | माघ १०, २०७८

NTC
TVS INSIDE
Esewa

माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गएरातिदेखि मौन अवधि शुरू भएको छ ।  मौन अवधिमा विभिन्न गतिविधि सञ्चालनमा निर्वाचन निर्वाचन आयोगले रोक लगाएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने आयोगको भनाइ छ ।


Advertisment
NMB BANK
Saurya island

त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने आयोगले जनाएको छ ।

Vianet communication
Maruti inside
NLIC
TATA Below
जेठ २, २०७९

नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष राजेशकुमार अर्याल वडाध्यक्षमा निर्वाचित भएका छन् ।  नेकपा एमालेको तर्फबाट तानसेन नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा उम्मेदवारी दिएका अर्याल ३२२ मतान्तरसहित निर्वा...

जेठ २, २०७९

बाँकेको बैजनाथ गाउँपालिकामा मतगणना स्थगित भएको छ । गाउँपालिकाको मतगणनास्थल प्रभात माविमा विवाद भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए । मतपेटिकाहरूको सुरक्षण शील उल्...

जेठ २, २०७९

कालीकोटको शुभकालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका गोविन्दप्रसाद आचार्य २ हजार ४ सय ९ मत सहित निर्वाचित भएका छन् । उनक...

जेठ २, २०७९

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहालले झिनो मतले अग्रता कायम गरेकी छन् ।  १६ हजार ३३ मत गनिसक्दा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार रेनुले ५३५० मत पाएकी छन् ।  नेकपा एमालेबाट मेयर उम्म...

जेठ २, २०७९

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार गम्बु शेर्पा निर्वाचित भएका छन् । उनले २ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २...

जेठ २, २०७९

धादिङको खनियाँबास गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् ।  गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रणबहादुर तामाङले १ हजार ६ सय ९ मत सहित निर्वाचित भएका छन् ।  उनका निक...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x