बैशाख २२, २०७९
चौधरी ग्रुपले विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्राण्ड ‘माइडिया’ नेपाली बजारमा ल्याएको छ । माइडिया कम्पनीले चौधरी ग्रुपलाई नेपाली बजारका लागि आधिकारिक बिक्रेताको रुपमा नियुक्त गरेको छ । चौधर...
चर्चित अभिनेता राजेश हमाललाई एपोलो पेन्ट्स प्रालिले आफ्नो ब्रान्ड एम्बेसडरमा अनुबन्धित गरेको छ।
योसँगै कम्पनीले ‘एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्ट्स’को भावना जगाई उपभोक्तामाझ बढी लोकप्रिय ब्रान्ड बन्न कम्पनी सफल हुने विश्वास गरेको छ।
एपोलो पेन्ट्स भरतपुर ९ चितवनमा २०६१ वैशाख ७ मा दर्ता भई स्थापना भएको थियो। कम्पनीले इनामेल, प्राइमर र सिमेन्ट पेन्ट्स उत्पादन गरी व्यवसाय सुरु गरेको थियो। अहिले आधुनिक घरलाई सुहाउँदो तथा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय गुणस्तरको उच्चकोटीका रङ उत्पादन गर्दै आएको छ।
कम्पनीको प्रमुख उद्देश्य स्वदेशी पुँजीबाट वस्तु उत्पादन गरी स्वदेशमै रोजगारी सृजना गर्ने रहेको छ। नायक हमाललाई अनुबन्ध गरेपछि अझै लोकप्रियता हासिल हुने कम्पनीले जनाएको छ।
नेपाली पेन्ट्स कम्पनीमाझ एपोलोको बजार हिस्सा ८ देखि १० प्रतिशत रहेको अनुमान छ। यसका उत्पादन नेपालको सातै प्रदेश शाखा कार्यालय, बिक्री कक्ष राखी देशैभर बिक्री वितरण गर्दै आएको कम्पनीको भनाइ छ।
चौधरी ग्रुपले विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स ब्राण्ड ‘माइडिया’ नेपाली बजारमा ल्याएको छ । माइडिया कम्पनीले चौधरी ग्रुपलाई नेपाली बजारका लागि आधिकारिक बिक्रेताको रुपमा नियुक्त गरेको छ । चौधर...
सिटी होटल लिमिटेड (गोल्यान ग्रुप अन्तर्गतको कम्पनी) ले ह्यात प्लेस होटल, काठमाडौंमा क्यासिनो सञ्चालनका लागि एक सम्झौता गरेको छ । सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनका लागि र्याङ्क इन्टरटे...
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा चौथो व्यापार प्रवर्द्धन मेला जारी छ । शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंबाट गाउँ फर्कनेको संख्या बढ्दै जाँदा मेलामा अवलोकनकर्ताको उपस्थिति पनि बाक्लो दे...
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै बससेवाले विशेष अफर सार्बजनिक गरेको छ । अफर अन्तरगत बससेवा डटकम मार्फत अनलाइन टिकट बुकिङ गर्ने यात्रुले सुनको असर्फी जित्न स...
डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाइवरनेट शोरुमको उद्घाटन गरिएको छ । सो शोरुमको सञ्चालन जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले गर्नेछ ।...
विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको इसेवा मनि ट्रान्सफर दुई वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल बैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुप ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...