बैशाख २४, २०७९
चलचित्र केजीएफ च्याप्टर २ ले विश्वभर नै तहल्का मच्चाइरहेको छ । यस चलचित्रले विश्वभरको बक्स अफिसमा करिब ११०० करोडभन्दा बढिको व्यापार गरिसकेको छ । यसको हिन्दी भर्सनले पनि निकै नै राम्रो व्यापार गरिरहेको...
बलिउड सुपरस्टार सलमान खान र उनका छिमेकी केतन कक्कडबीचको विवाद बढिरहेको छ ।
केही दिनअघि मात्र पनवेल फार्महाउसमा सलमानका छिमेकी कक्कडमाथि सलमानले मानहानिको मुद्दा दर्ता गरेका थिए । एक युट्युब अन्तर्वार्तामा कक्कडले आफूलाई बदनाम गरेको सलमानको आरोप छ ।
कक्कडले सलमानको फार्महाउसमा फिल्म स्टारहरूको लाश गाडिने दाबी गरेका थिए । त्यहाँ बालबालिकाको तस्करी गरिने गरेको पनि कक्कडको दाबी छ ।
सलमानका वकिल प्रदीप गान्धीले विना कुनै प्रमाण यस्तो आरोप लगाइएको र सलमानको मानसम्मानमा आघात गरिएको जिकिर गरेका छन् ।
केतन कक्कडले चाहिँ आफूलाई सलमानले जग्गा भएको ठाउँमा जान नदिएको आरोप लगाएका छन् ।
पनवेल फार्महाउसको नाम सलमानकी बहिनीको नाममा अर्पिता फार्म्स राखिएको छ । यो १५० एकडमा फैलिएको छ र विलासिताका सबै वस्तुहरू छन् । सलमान पार्टी गर्न वा छुट्टी मनाउन पनवेल फार्महाउस जाने गरेका छन् ।
चलचित्र केजीएफ च्याप्टर २ ले विश्वभर नै तहल्का मच्चाइरहेको छ । यस चलचित्रले विश्वभरको बक्स अफिसमा करिब ११०० करोडभन्दा बढिको व्यापार गरिसकेको छ । यसको हिन्दी भर्सनले पनि निकै नै राम्रो व्यापार गरिरहेको...
भोलि अर्थात शुक्रवारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर सिनेमा ‘मन्त्र’को ‘ग्राण्ड प्रिमियर’ गरिएको छ । सिनेमाको बुधवार साँझ राजधा...
बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या रायको बहुप्रतीक्षित तमिल एपिक ऐतिहासिक फिल्म ‘पोन्नियिन सेलवन’ आगामी सेप्टेम्बेरमा रिलिज गर्ने तयारी छ । अहिले यो फिल्म डिजिटल प्लाटफर्ममार्फत देखाइएको छ ।&n...
अक्षय कुमारको आगामी चलचित्र ‘रामसेतु’ यस वर्षको तिहारमा सार्वजनिक हुने तयारीमा छ । अक्षय कुमारले चलचित्रको पोस्टर शेयर गर्दै चलचित्र तिहारमा सार्वजनिक हुने घोषणा गरिसकेका छन् । प...
यही बैशाख १६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मन्त्र’ सेन्सर पास भएको छ । सौगात मल्ल, बुद्धि तामाङ र दीया पुन स्टारर चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट यूनिभर्सल सर्टिफिकेट पाएको छ । स...
बलिउड चलचित्र 'भूल भुलैया २' को मुख्य भूमिकामा छन् कार्तिक आर्यन । उनले चलचित्रमा बाबाको भूमिका निभाएका छन् । एक रिपोर्टका अनुसार, कार्तिकले सो भूमिका निभाउनका लागि १५ करोड भारतीय ...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...