बैशाख २८, २०७९
प्रदेश १ मा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ वटा मतदान केन्द्र स्थापना गरिएको छ । मंगलवार साँझसम्ममा सबै मतदानस्थलमा सामग्री पुगेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । तराईका जिल्ला तथा सदरमुकाम ...
काठमाडाैं | माघ १०, २०७८
महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधनहरूमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीको निर्देशनअनुसार सो व्यवस्था सोमवारदेखि शुरू गरिएको हो ।
महाशाखाले उक्त पुरानो बसपार्कमा 'फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ' लेखिएको बोर्ड पनि राखेको छ ।
एसएसपी जोशीले भने, 'फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जानेछौं ।'
ट्राफिक महाशाखाले सार्वजनिक सवारीसाधनका चालक सह-चालक तथा यात्रुहरूलाई तोकिएको स्थानबाट मात्रै पिक एण्ड ड्रप गर्न पनि अनुरोध गरेको छ ।
प्रदेश १ मा एक हजार ८७७ मतदानस्थल र चार हजार ५१ वटा मतदान केन्द्र स्थापना गरिएको छ । मंगलवार साँझसम्ममा सबै मतदानस्थलमा सामग्री पुगेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । तराईका जिल्ला तथा सदरमुकाम ...
पर्सामा पार्किङ गरिराखेको मोटरसाइकल चोरेर भाग्दै गर्दा एक जना पक्राउ परेका छन् । मोटरसाइकलको लक तोडी चोरी गरेर भाग्दै गरेका वीरगञ्ज महानगरपालिका-११ का २० वर्षीय आकाश गिरीलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको...
संखुवासभाको चैनपुरमा ठूलो आवाजमा विस्फोट भएको छ । चैनपुर–४ को बालज्योति आदर्श स्कुल मतदान केन्द्रभन्दा करीब १५–२० मिटरको दूरीमा रहेको बाँसको झ्याङमा विस्फोट भएको आवाज आएको १ नम्बर प्रदेश ...
सर्लाहीमा झण्डै १४ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तमकुमार यादवलाई १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित बुधवार राति प्रहरीले पक्राउ...
दाङको भालुवाङबाट पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रहरी नियन्त्रणबाट छुटेका छन् । पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीवार बिहान बास्तोलालाई प्रहर...
मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवाद हुँदा प्रहरी ९ राउण्ड हवाई फायर गरेको छ । बुधवार सोरु गाउँपालिका–३ भिईमा झडप भएको कर्णाली प्रदेशका प्रवक्ता एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।&...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...