जेठ ४, २०७९
अमेरिकी सांसद मार्जरी टेलर ग्रीनले युक्रेन सरकारलाई सहायता गर्नु सम्पत्ति शुद्धीकरण जस्तो भएको दाबी गरेकी छन् । न्युजवीकसँगको अन्तर्वार्तामा ग्रीनले यस्तो दाबी गरेकी हुन् । अमेरिकाले युक्रेन सरकार...
काठमाडाैं | माघ १०, २०७८
संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीमा सोमवार प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचैमा रोकिएको त्यहाँको सरकारले दाबी गरेको छ ।
यमनमा सक्रिय हूती विद्रोही लडाकूहरूका एक प्रवक्ताले यूएई र साउदी अरबलाई तारो बनाएर आक्रमण गरेको बताए । उनले यसको विस्तृत विवरण दिएनन् ।
गत साता पनि अबु धाबीमा आक्रमण गरिएको थियो । त्यस आक्रमणमा परी तीनजनाको मृत्यु भएको थियो र ६ जना घाइते भएका थिए । यमनमा वर्षौंदेखि चलिरहेको गृहयुद्ध लम्बिँदै जाँदा पर्सियाली खाडीमा तनाव बढेको छ ।
इरानले समर्थन गरेको हूती विद्रोहीहरूका विरुद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले युद्ध गरिरहेको छ । यूएई पनि गठबन्धनको सदस्य छ । त्यसको बाछिटा अब खाडीमा पनि पर्न थालेको छ ।
यूएईको सरकारी समाचार संस्था डब्ल्यूएएमले क्षेप्यास्त्रका टुक्राहरू अबु धाबीमा खसेको र कसैलाई क्षति नगरेको खबर दियो ।
क्षेप्यास्त्र विस्फोट भएपछि अबु धाबी अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिकमा एक घन्टा बाधा पुगेको थियो ।
अमेरिकी सांसद मार्जरी टेलर ग्रीनले युक्रेन सरकारलाई सहायता गर्नु सम्पत्ति शुद्धीकरण जस्तो भएको दाबी गरेकी छन् । न्युजवीकसँगको अन्तर्वार्तामा ग्रीनले यस्तो दाबी गरेकी हुन् । अमेरिकाले युक्रेन सरकार...
फिनल्यान्ड र स्विडन नेटोको सदस्य बन्नबाट रोक्न क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिचले नेटोका लागि देशका राजदूत मारियो नोबिलोलाई निर्देशन दिने योजना बनाएका छन् । आरटीमा छापिएको खबरअनुसार, ती दुई देश...
युक्रेनी सेनामा रहेको कुख्यात नवनाजी आजोभ रेजिमेन्टका एक कमान्डरले विपक्षी दलका सदस्यहरूको हत्याका विषयमा घमण्ड गरेका छन् । मार्च महिनाको आरम्भतिर युक्रेनको नियन्त्रणमा रहेको सेभेरोडोनेत्स्कबाट बेपत्ता बना...
मरिउपोलको आजोभस्टालमा आत्मसमर्पण गरेका ९०० भन्दा बढी युक्रेनी सैनिकहरूलाई पुर्पक्षका लागि थुनाकेन्द्रमा पठाइएको रुसको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अहिलेसम्म १७ सय ...
भारतको सर्वोच्च अदालतले कांग्रेसी नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्ध्रूलाई एक वर्षको कैद सजाय दिएको छ । सन् १९८८ मा भएको एक घटनामा सिद्धूलाई सजाय दिइएको हो । सिद्ध्रूले दुर्व्यवहार गरेकाले गुरनाम ...
रुसमा लोकतन्त्रका मूल्यमान्यताको प्रवर्धनका लागि अमेरिकाले विभिन्न परियोजनामा साढे दुई लाख डलरसम्म लगानी गर्ने योजना बनाएको छ । रुसी सञ्चारमाध्यम आरटीले दिएको खबरअनुसार, अमेरिकाको परराष्ट्र मन्त्रालयले अ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...