जेठ ४, २०७९
इस्टोनियाका राष्ट्रपति अलार कारिसले रुसलाई एक्ल्याउन सम्भव नरहेको स्वीकार गरेका छन् । अमेरिकी पत्रिका न्युजवीकसँगको अन्तर्वार्तामा उनले यस्तो स्वीकार गरेका हुन् । ‘हामीले रुससँग अन्य तरिकाले...
काठमाडाैं | माघ १०, २०७८
अर्मेनियाको राजधानी शहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ ।
अर्मेनियाका सूचना मन्त्रीले आइतवार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिएका छन् ।
आइतवार राति सो दुर्घटना भएको बताइएको छ । रात्रि क्लबमा खचाखच मानिसहरू रहेका बेला सो क्लबमा आगो लागेको बताइएको छ ।
'सो आगलागीबाट १६ जनाको ज्यान गएको र अरू आठ जना घाइते भएका छन् । घाइतेहरूको शरीर जलेको र उनीहरूको अवस्था पनि गम्भीर रहेको छ,' मन्त्री रेने इमानुयल सादीले भने ।
मन्त्री सादीका अनुसार अकस्मात आगो लागेपछि निभाउने प्रयास गर्दा गर्दै धेरै मानिसलाई आगोले छोएको थियो ।
घटनाबारे थाहा पाउने बित्तिकै प्रहरी र दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीको बेलामा क्लबमा एक सयजना जति नागरिक रहेका थिए । रात्रि क्लबमा रहेका मध्ये प्राय युवायुवती रहेका थिए ।
आगो लागेपछि बाहिर निस्किने प्रयासमा रहेका उनीहरूलाई आगोको मुस्लोले छोएको थियो । बाहिर निस्कने द्वार एउटा मात्र रहेकोले पनि धेरै मानिसको ज्यान गएको बताइन्छ । -रासस/सिन्ह्वा
इस्टोनियाका राष्ट्रपति अलार कारिसले रुसलाई एक्ल्याउन सम्भव नरहेको स्वीकार गरेका छन् । अमेरिकी पत्रिका न्युजवीकसँगको अन्तर्वार्तामा उनले यस्तो स्वीकार गरेका हुन् । ‘हामीले रुससँग अन्य तरिकाले...
फिनल्यान्ड र स्विडन नेटोको सदस्य बन्नबाट रोक्न क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिचले नेटोका लागि देशका राजदूत मारियो नोबिलोलाई निर्देशन दिने योजना बनाएका छन् । आरटीमा छापिएको खबरअनुसार, ती दुई देश...
अमेरिकाले भारतसँगको सुरक्षा सम्बन्ध गहिरो बनाउनका लागि सैन्य सहायता प्याकेजको तयारी गरिरहेको बताइएको छ । ब्लूमबर्ग पत्रिकामा छापिएको खबरअनुसार, अमेरिकाले भारतलाई ५० करोड डलर बराबरको सैन्य सहायता दि...
अफगानिस्तानका तालिबानी नेता सिराजुद्दीन हक्कानीले छात्राहरूलाई विद्यालय जान दिने वाचा दोहोर्याएका छन् । कायममुकायम गृहमन्त्री हक्कानीले सीएनएनकी क्रिस्चिएन अमनपुरसँग कुराकानी गर्दै महिलालाई काममा ...
रुसमा लोकतन्त्रका मूल्यमान्यताको प्रवर्धनका लागि अमेरिकाले विभिन्न परियोजनामा साढे दुई लाख डलरसम्म लगानी गर्ने योजना बनाएको छ । रुसी सञ्चारमाध्यम आरटीले दिएको खबरअनुसार, अमेरिकाको परराष्ट्र मन्त्रालयले अ...
अमेरिकी सांसद मार्जरी टेलर ग्रीनले युक्रेन सरकारलाई सहायता गर्नु सम्पत्ति शुद्धीकरण जस्तो भएको दाबी गरेकी छन् । न्युजवीकसँगको अन्तर्वार्तामा ग्रीनले यस्तो दाबी गरेकी हुन् । अमेरिकाले युक्रेन सरकार...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...