जेठ १३, २०७९
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार सार्वजनिक भएको उक्त समीक्षा अनुसार आयातमा दवाब पर्दा र डलर सञ्चिति घट्दै गएको अवस्थामा मौद्रिक नीतिले कडाइ गर्दै जाने उल्लेख ...
शेयर बजार सोमबार १००.१० अंकको पहिरो गएको छ ।
साताको पहिलो दिन आइतबार पनि शेयर बजार परिसूचक नेप्से १०.८३ अङ्कले घटेको थियो । आइतवार सामान्य करेक्सन ठानेका लगानीकर्ता सोमवार भने आत्तिएका छन् ।
सोमवार बजार एकै दिन सय अंकले घटेर २८२०.४१ अंकमा कायम भएको छ । जुन ३.४२ प्रतिशत गिरावट हो ।
सोमबार जम्मा २२८ कम्पनीको १ लाख १३ हजार २०५ पटक कारोवार भएको छ । यस्तो कारोबारमा १ करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर कारोबार भएको छ । यसबाट कुल ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।
आइतबार भएको यस्तो कारोबारमा सबैभन्दा बढी कमाउनेमा विन नेपाल लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावरमा भने पोजिटिभ सर्किट लागेको छ । यी दुई कम्पनीका लगानीकर्ताले कमाउँदा अरू धेरै लगानीकर्ताले गुमाएका छन् ।
ज्योति लाइफ सहितका केही कम्पनीका लगानीकर्ताले कमाएका छन् । सोमबार सबैभन्दा बढी गुमाउनेमा भने एपी पावर कम्पनी, एनआईसी एशिया बैंक, अरुण भ्याली हाइड्रोपावरसहित छन् । सोमबार सबै समूह राताम्मे रहे ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रवार सार्वजनिक भएको उक्त समीक्षा अनुसार आयातमा दवाब पर्दा र डलर सञ्चिति घट्दै गएको अवस्थामा मौद्रिक नीतिले कडाइ गर्दै जाने उल्लेख ...
राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २०७८ पुस २ गतेको विज्ञापन अनुसार विभिन्न पदमा लिखित परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीले खुला प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालनका लागि समय र परीक्षा केन्द्र समेत तोकिसकेको...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड बीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.०३ अङ्कले उकालो लागेर दुई हजार २३९.६० मा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार ...
राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जेठ २४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आईपीओ निष्काशन गर्न लागेको...
शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २३ रुपैयाँ ८३ पैसा र बिक्री दर १ सय २४ रुपैयाँ ४३ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि तय गरेको विदेशी मुद्रा सटही...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...