×

Nic Asia
Marvel

नेटोले पूर्वी युरोपमा थप सैनिक, जहाज र लडाकू विमान पठाउने

काठमाडाैं | माघ १०, २०७८

NTC
TVS INSIDE

पश्चिमी सैन्य गठबन्धन नेटोले पूर्वी युरोपमा थप सैनिक, जहाज र लडाकू विमानहरू पठाउने नेटोको वेबसाइटमा सोमवार जानकारी दिइएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

रुसले युक्रेन नजिक सैन्य तैनाथी बढाइरहेपछि नेटोले सुरक्षा बढाएको बताएको छ । 


Advertisment
NMB BANK
Saurya island

विगत केही दिनयता नेटो साझेदारहरूले हाल विद्यमान तथा आगामी तैनाथीका विषयमा घोषणा गरेको जानकारी पनि नेटोले दिएको छ । 

डेनमार्कले बाल्टिक समुद्रमा फ्रिगेट जहाज पठाएको छ अनि चारवटा एफ–१६ लडाकू विमान लिथुएनियामा पठाएको छ । 

Vianet communication
Maruti inside

स्पेनले नेटोका जलसैन्य बलहरूसँग मिसिनका लागि जहाजहरू पठाएको र बुल्गेरियामा लडाकू विमान पठाउने विषयमा विचार गरिरहेको छ । 

नेदरल्यान्ड्सले पनि बुल्गेरियामा दुईवटा एफ–३५ लडाकू विमान पठाउने भएको छ ।

अमेरिकाले पनि पूर्वी युरोपमा सैनिक तैनाथ गर्ने विषयमा विचार गरिरहेको छ । 
 

TATA Below
NLIC
fman
जेठ ५, २०७९

युक्रेनी सेनामा रहेको कुख्यात नवनाजी आजोभ रेजिमेन्टका एक कमान्डरले विपक्षी दलका सदस्यहरूको हत्याका विषयमा घमण्ड गरेका छन् ।  मार्च महिनाको आरम्भतिर युक्रेनको नियन्त्रणमा रहेको सेभेरोडोनेत्स्कबाट बेपत्ता बना...

जेठ ४, २०७९

इस्टोनियाका राष्ट्रपति अलार कारिसले रुसलाई एक्ल्याउन सम्भव नरहेको स्वीकार गरेका छन् ।  अमेरिकी पत्रिका न्युजवीकसँगको अन्तर्वार्तामा उनले यस्तो स्वीकार गरेका हुन् ।  ‘हामीले रुससँग अन्य तरिकाले...

जेठ ४, २०७९

अमेरिकाले भारतसँगको सुरक्षा सम्बन्ध गहिरो बनाउनका लागि सैन्य सहायता प्याकेजको तयारी गरिरहेको बताइएको छ ।  ब्लूमबर्ग पत्रिकामा छापिएको खबरअनुसार, अमेरिकाले भारतलाई ५० करोड डलर बराबरको सैन्य सहायता दि...

जेठ ४, २०७९

अमेरिकी सांसद मार्जरी टेलर ग्रीनले युक्रेन सरकारलाई सहायता गर्नु सम्पत्ति शुद्धीकरण जस्तो भएको दाबी गरेकी छन् ।  न्युजवीकसँगको अन्तर्वार्तामा ग्रीनले यस्तो दाबी गरेकी हुन् ।  अमेरिकाले युक्रेन सरकार...

जेठ ५, २०७९

मरिउपोलको आजोभस्टालमा आत्मसमर्पण गरेका ९०० भन्दा बढी युक्रेनी सैनिकहरूलाई पुर्पक्षका लागि थुनाकेन्द्रमा पठाइएको रुसको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अहिलेसम्म १७ सय ...

जेठ ५, २०७९

भारतको सर्वोच्च अदालतले कांग्रेसी नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्ध्रूलाई एक वर्षको कैद सजाय दिएको छ ।  सन् १९८८ मा भएको एक घटनामा सिद्धूलाई सजाय दिइएको हो । सिद्ध्रूले दुर्व्यवहार गरेकाले गुरनाम ...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x