जेठ ५, २०७९
युक्रेनी सेनामा रहेको कुख्यात नवनाजी आजोभ रेजिमेन्टका एक कमान्डरले विपक्षी दलका सदस्यहरूको हत्याका विषयमा घमण्ड गरेका छन् । मार्च महिनाको आरम्भतिर युक्रेनको नियन्त्रणमा रहेको सेभेरोडोनेत्स्कबाट बेपत्ता बना...
पश्चिमी सैन्य गठबन्धन नेटोले पूर्वी युरोपमा थप सैनिक, जहाज र लडाकू विमानहरू पठाउने नेटोको वेबसाइटमा सोमवार जानकारी दिइएको छ ।
रुसले युक्रेन नजिक सैन्य तैनाथी बढाइरहेपछि नेटोले सुरक्षा बढाएको बताएको छ ।
विगत केही दिनयता नेटो साझेदारहरूले हाल विद्यमान तथा आगामी तैनाथीका विषयमा घोषणा गरेको जानकारी पनि नेटोले दिएको छ ।
डेनमार्कले बाल्टिक समुद्रमा फ्रिगेट जहाज पठाएको छ अनि चारवटा एफ–१६ लडाकू विमान लिथुएनियामा पठाएको छ ।
स्पेनले नेटोका जलसैन्य बलहरूसँग मिसिनका लागि जहाजहरू पठाएको र बुल्गेरियामा लडाकू विमान पठाउने विषयमा विचार गरिरहेको छ ।
नेदरल्यान्ड्सले पनि बुल्गेरियामा दुईवटा एफ–३५ लडाकू विमान पठाउने भएको छ ।
अमेरिकाले पनि पूर्वी युरोपमा सैनिक तैनाथ गर्ने विषयमा विचार गरिरहेको छ ।
युक्रेनी सेनामा रहेको कुख्यात नवनाजी आजोभ रेजिमेन्टका एक कमान्डरले विपक्षी दलका सदस्यहरूको हत्याका विषयमा घमण्ड गरेका छन् । मार्च महिनाको आरम्भतिर युक्रेनको नियन्त्रणमा रहेको सेभेरोडोनेत्स्कबाट बेपत्ता बना...
इस्टोनियाका राष्ट्रपति अलार कारिसले रुसलाई एक्ल्याउन सम्भव नरहेको स्वीकार गरेका छन् । अमेरिकी पत्रिका न्युजवीकसँगको अन्तर्वार्तामा उनले यस्तो स्वीकार गरेका हुन् । ‘हामीले रुससँग अन्य तरिकाले...
अमेरिकाले भारतसँगको सुरक्षा सम्बन्ध गहिरो बनाउनका लागि सैन्य सहायता प्याकेजको तयारी गरिरहेको बताइएको छ । ब्लूमबर्ग पत्रिकामा छापिएको खबरअनुसार, अमेरिकाले भारतलाई ५० करोड डलर बराबरको सैन्य सहायता दि...
अमेरिकी सांसद मार्जरी टेलर ग्रीनले युक्रेन सरकारलाई सहायता गर्नु सम्पत्ति शुद्धीकरण जस्तो भएको दाबी गरेकी छन् । न्युजवीकसँगको अन्तर्वार्तामा ग्रीनले यस्तो दाबी गरेकी हुन् । अमेरिकाले युक्रेन सरकार...
मरिउपोलको आजोभस्टालमा आत्मसमर्पण गरेका ९०० भन्दा बढी युक्रेनी सैनिकहरूलाई पुर्पक्षका लागि थुनाकेन्द्रमा पठाइएको रुसको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अहिलेसम्म १७ सय ...
भारतको सर्वोच्च अदालतले कांग्रेसी नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्ध्रूलाई एक वर्षको कैद सजाय दिएको छ । सन् १९८८ मा भएको एक घटनामा सिद्धूलाई सजाय दिइएको हो । सिद्ध्रूले दुर्व्यवहार गरेकाले गुरनाम ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...