×

Nic Asia
Marvel

अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाले गर्‍यो कू

काठमाडाैं | माघ १०, २०७८

NTC
TVS INSIDE
Esewa

अफ्रिकी मुलुक बुर्किनो फासोमा सेनाले कू गरी राष्ट्रपति रोख मार्क क्रिस्चियन काबोरलाई नियन्त्रणमा लिएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

आइतवार राति उनको निवास नजिक गोलीकाण्डपछि उनलाई नियन्त्रणमा लिइएको हो । 


Advertisment
NMB BANK
Saurya island

विभिन्न ब्यारेकमा रहेका सैीनकहरूले विद्रोह गरी सेनाका शीर्ष अधिकारीहरूलाई बर्खास्त गर्न तथा इस्लामिक लडाकूहरूविरुद्धको लडाइँमा थप स्रोत छुट्ट्याउनका लागि माग गरेपछि सेनाले शासन हातमा लिएको हो । 

राजधानी औआगादौगौमा व्यापक गोली चलेपछि सेनाको कू भएको हो । बुर्किना फासोमा सेनाले बारम्बार कू गर्ने गरेको छ । 
 

Vianet communication
Maruti inside
NLIC
TATA Below
बैशाख ३०, २०७९

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार गर्न लागेको  लुम्बिनी भ्रमणका विषयमा भारतको विदेश मन्त्रालयले शुक्रवार विशेष प्रेस ब्रीफिङ गरेको छ ।  उक्त ब्रीफिङमा सम्बोधन गर्दै विदेशसचिव विनयमोहन क्वात्राल...

बैशाख ३०, २०७९

संयुक्त अरब अमिरात (यूएई) का राष्ट्रपति शेख खलिफा बिन जायेद अल नाह्यानको मृत्यु भएको त्यहाँको सरकारी समाचार संस्था डब्ल्यूएएमले खबर दिएको छ । उनी ७३ वर्षका थिए ।  ‘राष्ट्रपतीय मामिला मन्त्रालयले...

बैशाख २९, २०७९

चिनियाँ जनमुक्ति सेनाका मिसाइल फोर्सहरूले सिन्च्याङ उइगुर स्वायत्त क्षेत्रमा रहेको ताक्ला मकान मरुभूमिमा क्षेप्यास्त्र आक्रमणको अभ्यास गरेका छन् ।  ताइवानको सुआओ शहरमा रहेको ताइवानी जलसैन्य अड्डामा आक्रमणका ल...

जेठ १, २०७९

रुसले लगातार चेतावनी दिइरहेको भए पनि फिनल्यान्डले पश्चिमी सैन्य गठबन्धन नेटोमा जोडिनका लागि आइतवार आधिकारिक घोषणा गरेको छ ।  फिनल्यान्ड नेटोमा जोडिएमा प्रतिकारात्मक कारवाही चलाउने भनी रुसले चेतावनी ...

जेठ २, २०७९

बुद्ध पूर्णिमाको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउन लागेको बेलामा भारतीय पत्रिका दैनिक जागरणले लुम्बिनी मोदीमय भएको दाबी गरेको छ ।  भैरहवाबाट भगवान् बुद्धको जन्मस्थली मायादेवी मन्दिरसम्...

बैशाख २९, २०७९

भारतको अल्लाहाबाद उच्च अदालतको लखनउ इजलासले ताजमहलभित्र हिन्दू देवीदेवताका मूर्ति रहे नरहेको पत्ता लगाउन दायर मुद्दामा अदालत प्रवेश गर्न नमिल्ने फैसला गरेको छ ।  ‘अदालत प्रवेश गर्न नमिल्ने विषयमा ...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x