×

Nic Asia
Marvel

काठमाडौं उपत्यकामा मात्रै थपिए ४६७६ कोरोना संक्रमित

काठमाडाैं | माघ १०, २०७८

NTC
TVS INSIDE
Esewa

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४६७६ जना संक्रमित थपिएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना संक्रमित थपिएका हुन् ।


Advertisment
NMB BANK
Saurya island

काठमाडौंमा ३८ हजार ५८१ सक्रिय संक्रमित छन् भने हालसम्म मृत्यु संख्या दुई हजार २५२ र संक्रमणमुक्त हुनेको संख्या दुई लाख ९९ हजार २६५ रहेको छ । 

भक्तपुरमा पाँच हजार २१० सक्रिय संक्रमित, मृत्यु संख्या ४४० र संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ६४३ छ । 

Vianet communication
Maruti inside

त्यस्तै ललितपुरमा सक्रिय संक्रमित ९ हजार ५१, मृत्यु संख्या ७१५ र संक्रमण हुनेको संख्या ६० हजार ८६० रहेको छ । 

NLIC
TATA Below
जेठ २, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ८ हजार ६२० मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले...

जेठ २, २०७९

सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एकीकृत समाजवादी (एस)ले जीत हात परेको छ । यसअघि उदयपुरको उदयपुरगढीमा पहिलो जीत हात पारेको नेकपा एसले कपुरकोटमा दोस्रो जीत दर्ता गरेको हो ।  पालिका अध्यक्षमा...

जेठ २, २०७९

भरतपुर महानगरपालिकामा अवरुद्ध मतगणना शुरू गर्ने विषयमा सहमति जुटाउन सर्वदलीय बैठक शुरू भएको छ ।  सोमवार राति पौने १२ बजेदेखि सर्वदलीय बैठक शुरू भएको हो ।  मतगणनाको क्रममा धाँधली गर्न खोजे...

जेठ २, २०७९

काठमाडौंको टोखा नगपालिकाको मेयरका लागि भइरहेको मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिइरहेकी छिन् । तीव्र प्रतिष्पर्धा भइरहेको मतगणनामा सोमवार रजनीले अग्रता लिएकी हुन् ।  सोमवार...

जेठ २, २०७९

पाल्पाको रामपुर नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दोवराज तिवारी (गोविन्द) निर्वाचित भएका छन् । सोमवार साँझ सम्पन्न वडाको मतगणना अनुसार तिवारी सहित सिङ्गो कांग्रेसको प्यानल विजयी ...

जेठ २, २०७९

विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् ।  १९ हजार ७८० मत गणना हुँदा कोइरालाले ६ हजार ६०० मत ल्याएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकप...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x