×

Nic Asia
Marvel

पुष्पा पार्ट १ हिट भएपछि अल्लु अर्जुनले बढाए पारिश्रमिक, सुन्दा उड्ला होश

काठमाडाैं | माघ १०, २०७८

NTC
TVS INSIDE
Esewa

दक्षिण भारतीय फिल्मका सुपरस्टार अल्लु अर्जुनको नयाँ फिल्म पुष्पा : द राइज हिट भएपछि उनले पारिश्रमिक बढाएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

सुकुमारले निर्देशन गरेको फिल्म भारतभरि हिट भएपछि अल्लुका प्रशंसकहरू बढेका छन् । शुरूमा ओटीटीमा रिलीज गरिएको फिल्म सिनेमाहलमा पनि मारामार चलिरहेको छ । 


Advertisment
NMB BANK
Saurya island

त्यसपछि अल्लु र अभिनेत्री रश्मिका मन्दानाले आफ्नो पारिश्रमिक बढाएका हुन् । 

अल्लुले आगामी फिल्मका लागि १०० करोड भारु मागेको बताइएको छ । निर्मातालाई यति पैसा तिर्न कुनै तनाव छैन किनकि अल्लुको फिल्म सुपरहिट हुने ग्यारेन्टी छ । 

Vianet communication
Maruti inside

त्यस्तै रश्मिकाले पुष्पाको सिक्वेलका लागि ३ करोड भारु मागेकी छन् । यसअघि उनी एउटा फिल्मको १ करोड लिने गर्थिन् । 

पुष्पाका लागि ३२ करोड भारु लिएका अल्लुले सेकेन्ड पार्टका लागि त्यसमा दुई करोड थप्न भनेका छन् । तर इड्ली नामक निर्देशकको अर्को फिल्मका लागि भने उनले १०० करोड भारु मागेका हुन् । 
 

NLIC
TATA Below
बैशाख २४, २०७९

चलचित्र केजीएफ च्याप्टर २ ले विश्वभर नै तहल्का मच्चाइरहेको छ । यस चलचित्रले विश्वभरको बक्स अफिसमा करिब ११०० करोडभन्दा बढिको व्यापार गरिसकेको छ ।  यसको हिन्दी भर्सनले पनि निकै नै राम्रो व्यापार गरिरहेको...

बैशाख २३, २०७९

आजदेखि एकसाथ दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । २०७९ सालमा एकसाथ दुई चलचित्र प्रदर्शनमा आएको आज पहिलोपटक हो । ‘लक्का जवान’ र ‘षट्कोण’ आजदेखि देशव्यापी प्रदर्शनमा आएका चलचित्र हुन् ।...

बैशाख २३, २०७९

अक्षय कुमारको आगामी चलचित्र ‘रामसेतु’ यस वर्षको तिहारमा सार्वजनिक हुने तयारीमा छ ।  अक्षय कुमारले चलचित्रको पोस्टर शेयर गर्दै चलचित्र तिहारमा सार्वजनिक हुने घोषणा गरिसकेका छन् ।  प...

बैशाख २३, २०७९

बलिउड अभिनेता आयुष्मान खुरानाको चलचित्र ‘अनेक’ को ट्रेलर सार्वजनिक भएको छ । सो चलचित्रको ट्रेलर बिहीवार युट्युवमा सार्वजनिक गरिएको हो ।  ट्रेलर यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ...

बैशाख १५, २०७९

बलिउडका चर्चित अभिनेता टाइगर श्रोफ यतिखेर हिरोपन्ती २ को प्रोमोशनमा व्यस्त छन् ।  बहुप्रतीक्षित चलचित्र हिरोपन्ती २ २०१४ मा रिलिज भएको रोमान्टिक एक्सन फिल्मको सिक्वेल हो ।  चलचित्रमा नवाजुद्दीन सिद्द...

बैशाख १५, २०७९

बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या रायको बहुप्रतीक्षित तमिल एपिक ऐतिहासिक फिल्म ‘पोन्नियिन सेलवन’ आगामी सेप्टेम्बेरमा रिलिज गर्ने तयारी छ ।  अहिले यो फिल्म डिजिटल प्लाटफर्ममार्फत देखाइएको छ ।&n...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x