जेठ ४, २०७९
अमेरिकाले भारतसँगको सुरक्षा सम्बन्ध गहिरो बनाउनका लागि सैन्य सहायता प्याकेजको तयारी गरिरहेको बताइएको छ । ब्लूमबर्ग पत्रिकामा छापिएको खबरअनुसार, अमेरिकाले भारतलाई ५० करोड डलर बराबरको सैन्य सहायता दि...
काठमाडाैं | माघ १०, २०७८
दक्षिण एसियामा भारत र पाकिस्तानको द्वन्द्व र विवाद विश्वभर चर्चाको विषय बन्छ तर भारतमा मन्त्री नियुक्तिका लागि पाकिस्तानका प्रधानमन्त्रीले सिफारिस गरेको कुरा पत्याउनुहुन्छ ?
भारतको पञ्जाब राज्यका पूर्व मुख्यमन्त्री तथा पञ्जाब लोक कांग्रेसका अध्यक्ष क्याप्टन अमरिंदर सिंहले भारतीय कांग्रेस पञ्जाबका अध्यक्ष नवजोत सिंह सिद्धुलाई मन्त्री बनाउन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सिफारिस गरेको खुलासा गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री खानले सिद्धुलाई मन्त्री बनाएमा आभारी हुने सन्देश पठाएका थिए ।
सोमवार पत्रकार सम्मेलन गर्दै सिंहले भने, ‘पाकिस्तानका प्रधानमन्त्रीले एक अनुरोध पठाएर सिद्धुलाई मन्त्रिमण्डलमा सहभागी गराए आभारी हुने, उनी आफ्नो पुरानो मित्र रहेको अनुरोध गरेका थिए ।’
तत्कालीन मुख्यमन्त्री सिंहले सिद्धुलाई मन्त्रिमण्डलबाट हटाएका थिए । सिद्धुले ७० दिनसम्म एउटा फाइलमा पनि हस्ताक्षर नगरेको सिंहको आरोप छ ।
पञ्जाबमा विधानसभा चुनाव नजिकिँदै गर्दा कांग्रेस पार्टी छाडेर छुट्टै पार्टी बनाएका सिंहले भारतीय जनता पार्टी (भाजपा) सँग मिलेर चुनाव लडिरहेका छन् । देशको सुरक्षा र स्थिरताका लागि भाजपासँग मिलेको सिंहले बताए ।
अमेरिकाले भारतसँगको सुरक्षा सम्बन्ध गहिरो बनाउनका लागि सैन्य सहायता प्याकेजको तयारी गरिरहेको बताइएको छ । ब्लूमबर्ग पत्रिकामा छापिएको खबरअनुसार, अमेरिकाले भारतलाई ५० करोड डलर बराबरको सैन्य सहायता दि...
भारतको सर्वोच्च अदालतले कांग्रेसी नेता तथा पूर्व क्रिकेटर नवजोत सिंह सिद्ध्रूलाई एक वर्षको कैद सजाय दिएको छ । सन् १९८८ मा भएको एक घटनामा सिद्धूलाई सजाय दिइएको हो । सिद्ध्रूले दुर्व्यवहार गरेकाले गुरनाम ...
युक्रेनी सेनामा रहेको कुख्यात नवनाजी आजोभ रेजिमेन्टका एक कमान्डरले विपक्षी दलका सदस्यहरूको हत्याका विषयमा घमण्ड गरेका छन् । मार्च महिनाको आरम्भतिर युक्रेनको नियन्त्रणमा रहेको सेभेरोडोनेत्स्कबाट बेपत्ता बना...
अफगानिस्तानका तालिबानी नेता सिराजुद्दीन हक्कानीले छात्राहरूलाई विद्यालय जान दिने वाचा दोहोर्याएका छन् । कायममुकायम गृहमन्त्री हक्कानीले सीएनएनकी क्रिस्चिएन अमनपुरसँग कुराकानी गर्दै महिलालाई काममा ...
मरिउपोलको आजोभस्टालमा आत्मसमर्पण गरेका ९०० भन्दा बढी युक्रेनी सैनिकहरूलाई पुर्पक्षका लागि थुनाकेन्द्रमा पठाइएको रुसको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले अहिलेसम्म १७ सय ...
फिनल्यान्ड र स्विडन नेटोको सदस्य बन्नबाट रोक्न क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिचले नेटोका लागि देशका राजदूत मारियो नोबिलोलाई निर्देशन दिने योजना बनाएका छन् । आरटीमा छापिएको खबरअनुसार, ती दुई देश...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...