×

Nic Asia
Marvel

मलाई उपचार गर्न चीन लगेको थाहा थिएनः वर्षमान पुन

काठमाडाैं | माघ १०, २०७८

TVS INSIDE

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आफूलाई उपचारका लागि चीन लगेकोपछि मात्रै थाहा भएको बताएका छन् । ‘असोजको दोस्रो हप्तातिर मेरो स्वास्थ्यमा बंशाणुगत जन्डिससम्बन्धी पुरानै समस्या आएपछि बैंकक गएको थिएँ । सामान्य जस्तो लागेको थियो तर समस्या जटिल हुँदै गयो । करिब दुई महिना बैंकक बस्दा खासै प्रगति भएन’, चीनमा उपचार गराएर स्वदेश फर्किएपछि  सोमबार विमानस्थलमा प्रतिक्रिया दिँदै उनले भने, ‘त्यसपछि पार्टी अध्यक्ष, पार्टीले उपचारका लागि त्यहाँबाट चीन लैजाने निर्णय गर्नुभएछ । त्यतिखेर मलाई धेरै कुराहरु जानकारी हुने अवस्था पनि थिएन । एक हप्ता उपचार भएपछि बल्ल म चीनमा रहेछु भनेर थाहा पाउने अवस्था भयो । त्यति धेरै स्वास्थ्यमा गम्भीर अवस्था थियो ।’

IME BANK INNEWS
morang Auto yamaha

अहिले स्वास्थ्यमा सुधार भएर आफू नेपाल फर्किएको उनले बताए । उनले यो बीचमा आफूले पार्टीको महत्वपूर्ण कार्यक्रम आठौं राष्ट्रिय महाधिवेशन छुटाउनु पर्दा दुःख लागेको पनि पुनले बताए । उनले आफू महासचिवको दाबेदार भएको पनि बताए। यसअघि नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वाभाविक भएको उनको भनाइ छ । यद्यपी सहमतिमा पदाधिकारी चयन हुनेमा उनले विश्वास व्यक्त गरे ।


Advertisment
NMB BANK
Saurya island

 

 

Vianet communication
Maruti inside
TATA Below
NLIC
जेठ १३, २०७९

चितवनको भरतपुर महानगरकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ । शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको हो । टायर पञ्चर भएका कारण पोलमा ठोक्किएर ग...

जेठ १३, २०७९

काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित उमप्रमुख सुनिता डङ्गोल  सांस्कृतिक तथा सामाजिक अभियन्ताका रूपमा परिचित छिन् । करिब एक दशकअघि मिस नेवाःको ताज पहिरन सफल उनी अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रञ्जना...

जेठ १३, २०७९

रूपन्देहीको तिलोत्तमा भलवारीस्थित नेपाल आयल निगमको क्षेत्रीय डिपोबाट इन्धन लोड गरी हिँड्न लागेका दुईवटा टयांकरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले आगलागी नियन्त्रण...

जेठ १३, २०७९

वरिष्ठ अधिवक्ता उपाधिका लागि फौजदारी अभियोग लागेकादेखि मापदण्ड पूरा नभएका अधिवक्ताहरूको समेत नाम सिफारिश भएको खुलेको छ । वरिष्ठ अधिवक्ता सिफारिशका लागि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको नेत...

जेठ १३, २०७९

काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौंलाई विश्वकै उत्कृष्ट शहर बनाउन लागि पर्ने उद्घोष गरेका छन् ।  शुक्रवार बिहान निर्वाचन अधिकृतको कार्यालयले महानगरपालिकाको मेयरमा निर्वाचित भए...

जेठ १३, २०७९

दुर्घटनामा घाइते भएकी चितवन भरतपुर महानगरकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको छ ।  शुक्रवार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि गाडी दुर्घटनामा परेको थियो ।  टायर पञ्चर भ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x