बैशाख २०, २०७९
तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ । तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो । त्यहाँ सतीश कुमार नाम...
तपाईंलाई लाग्न सक्छ कि पतीपत्नीबीच सम्बन्ध विच्छेद (डिभोर्स) हुन कुनै विशेष वा ठूलै कारण चाहिन्छ ।
प्रायःलाई सम्बन्ध विच्छेदलाई लिएर गर्ने यस्तो आँकलन विस्तारै अमिल्दो हुँदै जान थालेको छ ।
आजकल सामान्यभन्दा अति सामान्य कारणले पनि डिर्भोस भएको खबर पढ्न पाइन्छ ।
यहाँ एक यस्तो डिभोर्सबारे खबर छ । गीतका कारण कसैको सम्बन्ध विच्छेद भएको यो घटना तपाईंलाई आश्चर्य लाग्न सक्छ ।
यो घटना इराकको राजधानी बगदादको हो ।
‘मिरर’ मा प्रकाशित समाचारका अनुसार, एक गीतका कारण त्यहाँ पतिपत्नीको सम्बन्ध टुटेको छ ।
त्यहाँ एक जोडीको विवाह गरियो र विवाहलगत्तै नाचगान कार्यक्रम राखिएको थियो । नाचगान कार्यक्रममा दुलहीले यस्तो गीत गाइन् की दुलाहा र उनको परिवारले दुलही स्वीकार्नै सकेनन् । निकै दुःखी र आक्रोशीत बनेका दुलाहाले त्यहीँ, त्यती नै बेला तीन पटक ‘तलाक’ भनेर सम्बन्धलाई बीट मारे ।
यो सम्बन्धविच्छेद सबैभन्दा कम समयमा भएको सम्बन्धविच्छेदका रुपमा लिइएको समाचार एजेन्सीले बताएको छ ।
दुलहीले एक एक सीरियाई गीत गाएकी थिइन् । ‘मेसायतारा’ गीतको मतलब थियो की, ‘म तिमीलाई आफ्नो हिसाबले चलाउनेछु ।’
यो सुनेर दुलाहा र दुलाहाका परिवारले दुलही नस्वीकारेको बताइएको छ ।
तपाईंको इलेक्ट्रिक स्कुटर गुडिरहेकै समयमा तातिएको छ ? सावधान हुनुस् । भारतमा गुडिरहेको इलेक्ट्रिक स्कूटीमा आगो लागेको छ । तमिलनाडुको कृष्णागिरीमा यो घटना भएको हो । त्यहाँ सतीश कुमार नाम...
मार्च महिनामा युनाइटेड किंडमले विश्व स्वास्थ्य संगठनलाई ब्याक्टेरियल इन्फेक्सन तिव्र रुपमा फैलिएको बतायो । त्यसपछि संगठनले ब्याक्टेरियल इन्फेक्सन फूड पोइजनिङ बेल्जियमको चकलेटको कारण फैलिएको पत्ता लगायो । ...
संसद भवनभित्र पोर्न चलचित्र हेर्ने ब्रिटिश सांसदले पदबाट राजीनामा दिएका छन् । संसदमा २ पटक पोर्न भिडियो हेरेको अर्की महिला सांसदले संसदमै बताएपछि यस घटनाबारे चर्चा भएको थियो । ब्रिटिश सांसद...
कुनै जोखिममा फसेका आफ्नो बच्चालाई जीवन दिन आमाले के के गर्न सक्छिन् ? वा के समेत गर्छिन् ? यो भन्न निकै कठिन हुन्छ । यहाँ एक यस्तो भिडियो सार्वजनिक भएको छ, जसले जोकोहीलाई भावुक नबनाउला भन्न सकिन्न ।&nb...
पतिको हत्या कसरी गर्ने शीर्षकको ब्लग लेख्ने उपन्यासकार न्यान्सी क्राम्पटन ब्रोफी आफ्ना पतिको हत्या गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेकी छन् । ब्रोफीको मुद्दा कुनै जासूसी उपन्यासको कथा झैं लाग्छ । बीमाको रकम...
सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ । जुन भिडियोमा एक आमाले आफ्नो बच्चाको सुरक्षा कसरी गर्छिन् भन्ने देख्न सकिन्छ । अर्थात आफ्नो सन्तानको सुरक्षालाई लिएर कति चनाखो हुन्छिन् भन्ने कुरा भिडियोले द...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...