×

Nic Asia
Marvel

बेहुली लिन जाँदा पल्टियो रथ, २ जनाको मृत्यु

बारा | माघ ११, २०७८

NTC
TVS INSIDE

बारामा बेहुली लिन जाने क्रममा सोमवार साँझ रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका(३ की १६ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका(७ की २३ वर्षीया शैलकुमारी राम रहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए । 

IME BANK INNEWS
morang Auto yamaha

उनका अनुसार आदर्श कोटवाल गाउँपालिका-३ बाट जन्ती बोकेर नजिकैको गाउँमा बेहुली लिन गएको रथ सोमवार साँझ साढे ७ बजेतिर अनियन्त्रित भई पल्टिएको हो । 


Advertisment
NMB BANK
Saurya island

दुर्घटनामा १४ जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
जेठ ११, २०७९

पछिल्ला दिनहरूमा नेपालको मौसममा तीन प्रकारका वायुको प्रभाव रहेको मौसम विभागले जनाएको छ ।  विभागका अनुसार अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय...

जेठ ११, २०७९

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षकलाई बर्खास्त गरिएको छ ।  काठमाडौं चावहिलमा रहेको कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी...

जेठ १०, २०७९

बर्दियाको मधुवन नगरपालिका–२ कोठियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया कौशिका शाही रहेकी छन् । बाख्रा चराउन खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा साँझ क...

जेठ ११, २०७९

विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी देश जाम्बियाको झण्डा फहराइएको छ ।  नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो ।&n...

जेठ ११, २०७९

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण बुधबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथ...

जेठ ११, २०७९

इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ ।  सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा ...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x