जेठ ११, २०७९
काभ्रेको पनौतीमा धान रोपाइँ शुरू भएको छ । सामान्यतया देशका अन्य भागमा असार लागेसँगै रोपाइँ शुरू हुने भए पनि यहाँ भने जेठमै शुरू भएको हो । केही दिनदेखि पानी परेकाले पनि किसानलाई सहज भएको छ । ...
ताप्लेजुङ | माघ ११, २०७८
हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । विगतका तुलनामा यस वर्ष धान उत्पादन वृद्धि भएको हो ।
जिल्लाको ९ स्थानीय तहमा धान खेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएको थियो । सो खेतीबाट २२ हजार १७.२४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले जानकारी दिए ।
गत वर्ष आठ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएका खेतीमा २१ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष राम्रो वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको कार्यालयले जनाएको छ ।
काभ्रेको पनौतीमा धान रोपाइँ शुरू भएको छ । सामान्यतया देशका अन्य भागमा असार लागेसँगै रोपाइँ शुरू हुने भए पनि यहाँ भने जेठमै शुरू भएको हो । केही दिनदेखि पानी परेकाले पनि किसानलाई सहज भएको छ । ...
परराष्ट्र मन्त्री डा नारायण खड्काले राहदानी सङ्ग्रहालयको उद्घाटन गरेका छन् । राहदानी विभागले गत वर्ष असार ८ मा राहदानी सङ्ग्रहालय स्थापना गर्ने निर्णय गरेअनुसार मंगलबार संग्राहलयको उद्घाटन गरिएको हो ।&nb...
पछिल्ला दिनहरूमा नेपालको मौसममा तीन प्रकारका वायुको प्रभाव रहेको मौसम विभागले जनाएको छ । विभागका अनुसार अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय...
विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी देश जाम्बियाको झण्डा फहराइएको छ । नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो ।&n...
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षकलाई बर्खास्त गरिएको छ । काठमाडौं चावहिलमा रहेको कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी...
नेपालमा विगत दुई दशकदेखि बालबालिकाको सम्बृद्धिको लागि काम गर्दै आएको बालबालिका केन्द्रित विश्वव्यापी विकास तथा राहतमूलक गैरसरकारी संस्था वल्र्ड भिजन इन्टरनेसनल नेपालले नेपालका ग्रामीण तथा अर्ध...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...