×

Nic Asia
Marvel

वडा सचिव अवस्थीमाथि भएको आक्रमणको कर्मचारी युनियनद्वारा निन्दा

काठमाडाैं | माघ ११, २०७८

NTC
TVS INSIDE

बझाङको चिरवित्थड गाउँपालिका-८ का सचिव दत्तराम अवस्थीमाथि भएको घटनाप्रति नेपाल निजामति कर्मचारी युनियनले ध्यानाकर्षण भएको जनाएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयालले आज एक विज्ञप्ति जारी गर्दै सो घटनामा नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।


Advertisment
NMB BANK
Saurya island

अवैधानिक रुपमा माग गरिएको चन्दा नदिएको र स्थानीय व्यक्तिगत रिसइबीका कारण वडा सचिव अवस्थीलगायतलाई कार्यालयको कामकाजकै सिलसिलामा रहेको समयमा केही अवाञ्छित व्यक्तिहरूले सामूहिक सांघातिक आक्रमण गर्दै अमानवीय र अभद्र व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ ।

उपमहासचिव फुयालले राष्ट्रसेवक कर्मचारीलाई आस्था र अन्य वैयक्तिक कारण सामाजिक रुपमा गलत व्यवहार  गर्नु गैह्रकानूनी  कार्य भएको जनाउँदै यस्ता कार्य गराउनेलाई कारवाही गर्न सरकारसँग माग पनि गरेका छन् ।

Vianet communication
Maruti inside

साथै उनले राष्ट्रसेवकलाई निष्पक्ष, तटस्थ, भयमुक्त र स्वतन्त्र रुपमा कामकाज गर्ने वातावरण कायम गर्दै आम राष्ट्रसेवकको जीउधनको सुरक्षा गर्न पनि युनियनको तर्फबाट माग गरेका छन् ।

TATA Below
NLIC
जेठ ११, २०७९

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। जसका कारण बुधबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथ...

जेठ ११, २०७९

वैदेशिक रोजगारी ठगी कसूरमा सजाय सुनाइएका बागलुङका एक पुरुषलाई प्रहरीले २ वर्षपछि पक्राउ गरेको छ ।  बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्...

जेठ ११, २०७९

राष्ट्रिय मानवअधिकार आयोगले बलात्कार तथा यौनजन्य घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीडितलाई न्याय तथा दोषीलाई कानूनी कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईले बुधवार जारी गरे...

जेठ ११, २०७९

मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार ...

जेठ ११, २०७९

विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी देश जाम्बियाको झण्डा फहराइएको छ ।  नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो ।&n...

जेठ ११, २०७९

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षकलाई बर्खास्त गरिएको छ ।  काठमाडौं चावहिलमा रहेको कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x