×

Nic Asia
Marvel

बैंकिङ कसूरमा ४० लाख जरिवाना तोकिएका श्रेष्ठ रामेछापबाट पक्राउ

काठमाडाैं | माघ ११, २०७८

NTC
प्रतिकात्मक तस्वीर
TVS INSIDE

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट ४० लाख रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ४० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।


Advertisment
NMB BANK
Saurya island

फैसला कार्यान्वयनका क्रममा प्रहरीले रामेछाप जिल्लाको सुनापति गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने ४४ वर्षीय श्रेष्ठलाई मंगलवार पक्राउ गरेको हो । 

हालसम्म फरार भएका प्रतिवादी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो विशेष सूचनाको आधारमा रामेछापको लुभुघाटबाट पक्राउ गरेको छ । 

Vianet communication
Maruti inside

काठमाडौंमा लुक्दै बस्ने गरेका श्रेष्ठले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई चेक दिएका थिए । 

फैसला कार्यान्वयनका लागि मंगलवारै श्रेष्ठलाई रामेछाप जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले बताए ।

TATA Below
NLIC
जेठ १०, २०७९

चाबहिलको सेन्ट लरेन्स कलेजका संयोजक जनार्दन अधिकारीले विद्यार्थीलाई कलेजबाट निष्कासन गर्ने धम्की दिँदै यौन दुर्व्यवहार गर्ने गरेको खुलेको छ । कलेजको ११ कक्षामा पढ्ने विद्यार्थीलाई २ महिनादेखि आफ्नो ‘बेड प...

जेठ १०, २०७९

रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरणमा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते रुपन्देहीको सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष ४०...

जेठ १०, २०७९

गृहमन्त्री बालकृष्ण खाणले ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२ का बिमल कार्कीको २०७९ वैशाख २८ गते राति खोक्लिङको दुङ्जामा भीरबाट लडेर मृत्यु भएको घटनाको छानबिन गर्ने बताएका छन् ।  एमाले नेता एवं ताप्लेज...

जेठ १०, २०७९

एक युवकको घाँटी रेटीे हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम छन् ।   ...

जेठ ९, २०७९

मकवानपुर प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका–३ बायोखोलास्थित डाँडाबास–पालुङबाट प्रहरीले ४२२ किलो गाँजा बरामद गरेको हो ।  इलाका...

जेठ ११, २०७९

मोरङमा पत्नीको हत्या गरेको आरोपमा प्रहरीले पतिलाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ बडकी बैरियाका ४३ वर्षीय दिनेशकुमार राजभरले ३५ वर्षीया पत्नी गीतदेवी राजभरलाई हत्या गरेको आरोपमा प्रहरीले बुधवार ...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

बालेन, देशकै नेतृत्व गर्ने एउटा यस्तो ‘लेन’ बनाऊ !

जेठ १०, २०७९

स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

ad
x