जेठ ११, २०७९
पछिल्ला दिनहरूमा नेपालको मौसममा तीन प्रकारका वायुको प्रभाव रहेको मौसम विभागले जनाएको छ । विभागका अनुसार अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय...
नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।
विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमवार साँझ काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।
मोडर्ना खोप १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उनका अनुसार हालसम्म नेपालमा करीब ४ करोड १९ लाख मात्रा खोप आइसकेको छ ।
पछिल्ला दिनहरूमा नेपालको मौसममा तीन प्रकारका वायुको प्रभाव रहेको मौसम विभागले जनाएको छ । विभागका अनुसार अहिले नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाबीच मङ्गलबार मुख्यमन्त्री कार्यालयमा भेटवार्ता भएको छ । कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत सञ्चालित ...
इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा ...
काभ्रेको पनौतीमा धान रोपाइँ शुरू भएको छ । सामान्यतया देशका अन्य भागमा असार लागेसँगै रोपाइँ शुरू हुने भए पनि यहाँ भने जेठमै शुरू भएको हो । केही दिनदेखि पानी परेकाले पनि किसानलाई सहज भएको छ । ...
परराष्ट्र मन्त्री डा नारायण खड्काले राहदानी सङ्ग्रहालयको उद्घाटन गरेका छन् । राहदानी विभागले गत वर्ष असार ८ मा राहदानी सङ्ग्रहालय स्थापना गर्ने निर्णय गरेअनुसार मंगलबार संग्राहलयको उद्घाटन गरिएको हो ।&nb...
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र अर्का एक शिक्षकलाई बर्खास्त गरिएको छ । काठमाडौं चावहिलमा रहेको कलेजमा कक्षा ११ मा पढ्ने विद्यार्थी...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...
स्थानीय निर्वाचनको नतिजाले फरक तरंग सिर्जना गरेको छ । हरेक सरोकारवाला, राजनीतिका शुभचिन्तक, राजनीतिशास्त्री, राजनीतिकर्मी सबैलाई धेरै कुरा सिकाएको छ । चुनाव स्थानीय थियो, शिक्षाचाहिँ राष्ट्रिय दिएको छ । मतदात...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...