जेठ ४, २०७९
कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्वजनिक भएको छ । गोदावरी नगरपालिकामा बहुमत वडासहित...
शेयर बजार मंगलवार पनि ५.५९ अंकले घटेको छ । सोमवार १०० अंकको पहिरो गएको बजार मंगलवार सुधार हुने अपेच्छा गरिएको भए पनि जीवन बीमा समूहबाहेकका सबैजसो समूहमा बिक्री चाप परेका कारण नेप्से परिसूचक यो साताको तेस्रो दिन पनि घटेको छ ।
समग्र बजारको ०.२० प्रतिशतको गिरावट भएर २८१४.७४ अंक कायम भएको छ ।
मंगलवार शेयर बजारमा २२९ वटा कम्पनीको ७२ हजार ४०१ पटक कारोबार भएको छ । ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर कारोबारबाट ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रूपैयाँको कारोबार भएको छ । यो सँगै मंगलबारको बजार पुँजीकरण ३९ अर्ब ७८ करोड रूपैयाँको छ ।
मंगलवार बीमा समूहबाहेकका सबै समूह राताम्मे भए । कारोबार भएको शेयरमध्ये यो साता बजार घट्दा विन नेपाल लघु्वित्तको शेयर कारोबारमा लगातार तीन दिनसम्म सकारात्मक सर्किट लागेको छ ।
विन नेपालको शेयर १० प्रतिशत बढेको छ । बुद्धभूमि नेपाल हाइड्रो पावरले पनि ९.१० प्रतिशतले कारोबार बढेको छ । मंगलवार कमाउने कम्पनीमा पोखरा फाइनान्स, कालिका लघुवित्त सहितका कम्पनी छन ।
मंगलवार सबैभन्दा बढी गुमाउनेमा भने कृषि विकास बैैंक डिवेञ्चर, गोर्खाज फाइनान्स, समिट लघुवित्तवित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्थासहितका लगानीकर्ताले गुमाए ।
कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्वजनिक भएको छ । गोदावरी नगरपालिकामा बहुमत वडासहित...
बिहीबार देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हा...
काठमाडौँको थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप उम...
पन्ध्र वटा स्थानीय तह रहेको झापामा चार वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई स्थानीय तहमा जीत हासिल गरेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/...
काठमाडौं महानगरपालिकामा शुक्रवार बिहान पौने ९ बजेसम्म ७२ हजार ९ मत गणना भएको छ । जारी मतगणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाइरहेका छन् । पछिल्लो तथ्यांक अनुसार साह...
गत वैशाख ३० गते स्थगन भई निर्वाचन हुन बाँकीमध्ये विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...