×

Nic Asia
Marvel

शेयर बजार घट्दासमेत विन नेपाल र बुद्धभूमिका लगानीकर्ताले कमाए

काठमाडाैं | माघ ११, २०७८

NTC
TVS INSIDE

शेयर बजार मंगलवार पनि ५.५९ अंकले घटेको छ । सोमवार १०० अंकको पहिरो गएको बजार मंगलवार सुधार हुने अपेच्छा गरिएको भए पनि जीवन बीमा समूहबाहेकका सबैजसो समूहमा बिक्री चाप परेका कारण नेप्से परिसूचक यो साताको तेस्रो दिन पनि घटेको छ । 

IME BANK INNEWS
morang Auto yamaha

समग्र बजारको ०.२० प्रतिशतको गिरावट भएर २८१४.७४ अंक कायम भएको छ ।


Advertisment
NMB BANK
Saurya island

मंगलवार शेयर बजारमा २२९ वटा कम्पनीको ७२ हजार ४०१ पटक कारोबार भएको छ । ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर कारोबारबाट ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रूपैयाँको कारोबार भएको छ । यो सँगै मंगलबारको बजार पुँजीकरण ३९ अर्ब ७८ करोड रूपैयाँको छ ।

मंगलवार बीमा समूहबाहेकका सबै समूह राताम्मे भए । कारोबार भएको शेयरमध्ये यो साता बजार घट्दा विन नेपाल लघु्वित्तको शेयर कारोबारमा लगातार तीन दिनसम्म सकारात्मक सर्किट लागेको छ । 

Vianet communication
Maruti inside

विन नेपालको शेयर १० प्रतिशत बढेको छ । बुद्धभूमि नेपाल हाइड्रो पावरले पनि ९.१० प्रतिशतले कारोबार बढेको छ । मंगलवार कमाउने कम्पनीमा पोखरा फाइनान्स, कालिका लघुवित्त सहितका कम्पनी छन ।

मंगलवार सबैभन्दा बढी गुमाउनेमा भने कृषि विकास बैैंक डिवेञ्चर, गोर्खाज फाइनान्स, समिट लघुवित्तवित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्थासहितका लगानीकर्ताले गुमाए ।

TATA Below
NLIC
fman
जेठ ४, २०७९

कैलालीका १३ स्थानीय तहमध्ये चारको मत परिमाण सार्वजनिक भएको छ । कैलालीको गोदावरी नगरपालिका, चुरे, बर्दगोरिया र मोहन्याल गाउँपालिकाको अन्तिम मत परिमाण सार्वजनिक भएको छ । गोदावरी नगरपालिकामा बहुमत वडासहित...

जेठ ५, २०७९

बिहीबार देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग हा...

जेठ ५, २०७९

काठमाडौँको थलीमा मिनी टाटाको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।    कागेश्वरी मनोहरा नगरपालिका–५ थलीको हरियाली नगरस्थित बा ४ ख ५००५ नम्बरको मिनी टाटाको ठक्करबाट पैदलयात्री रामेछाप उम...

जेठ ४, २०७९

पन्ध्र वटा स्थानीय तह रहेको झापामा चार वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दुई स्थानीय तहमा जीत हासिल गरेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकामा शुक्रवार बिहान पौने ९ बजेसम्म ७२ हजार ९ मत गणना भएको छ । जारी मतगणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाइरहेका छन् ।  पछिल्लो तथ्यांक अनुसार साह...

जेठ ४, २०७९

गत वैशाख ३० गते स्थगन भई निर्वाचन हुन बाँकीमध्ये विभिन्न जिल्लाका स्थानीय तहका १५ मतदान केन्द्रमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका १७ जिल्ला, ...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x