×

Nic Asia
Marvel

कोरोनाविरुद्धको खोप लगाउन माघ १५ बाट खुल्ने भए बन्द रहेका विद्यालय

काठमाडाैं | माघ ११, २०७८

NTC
TVS INSIDE

शिक्षा मन्त्रालयले माघ १५ देखि २० गतेसम्म विद्यालय खोलेर खोप अभियान सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

स्थानीय तहको समन्वयमा स्वास्थ्य चौकीसँग सम्पर्क गरेर विद्यार्थीहरूलाई खोप लगाउन मन्त्रालयले भनेको छ । 


Advertisment
NMB BANK
Saurya island

मन्त्रालयले खोप लगाएका विद्यार्थीहरूको विवरण अध्यावधिक गर्न पनि देशभरका विद्यालयहरूलाई निर्देशन दिएको छ । 

नामनामेसी (नाम, थर, वतनलगायत)सहितको विवरण अध्यावधिक गर्न र खोप लगाउन बाँकी विद्यार्थीहरूले खोप लगाएको सुनिश्चित गर्न मन्त्रालयले सूचना जारी गर्दै जनाएको छ । 

Vianet communication
Maruti inside

संक्रमणका कारण माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द छन् । 

TATA Below
NLIC
fman
बैशाख ३१, २०७९

नेपालको पाठ्यक्रममा आधारित कक्षा १० सम्म अध्यापन गर्दै आएको जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले आगामी दिनमा नेपाली विद्यार्थीका लागि कक्षा ११ र १२ मा पनि पढाइ सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथ...

बैशाख २०, २०७९

शिक्षक सेवा आयोगले चैत १५ गते लिएको माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) तर्फको नतिजा सार्वजनिक गरेको छ ।  मंगलवार सार्वजनिक गरिएको नतिजाहरू प्रदेशगतरुपमा...

बैशाख १५, २०७९

त्रिभुवन विश्वविद्यालयले २३ दिन बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म त्रिविका सम्पूर्ण क्याम्पस बिदा दिने...

बैशाख २८, २०७९

जेठबाट शिक्षण संस्था पनि हप्तामा दुई दिन बिदा हुने भएको छ ।  सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।  विद्यालय समय बिहान १० ...

बैशाख १८, २०७९

निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् ।  हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक दवाद पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भन्दै न...

बैशाख १४, २०७९

शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताएका छन् ।  चितवनस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसईई परीक्षा निरीक्षणपछि आज पत्रकार...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x