×

Nic Asia
Marvel

रुपन्देहीको घोडाहा जंगलमा महिला र बालिकाको शव फेला

काठमाडाैं | माघ ११, २०७८

NTC
TVS INSIDE

रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा दुई जनाको शव फेला परको छ ।

IME BANK INNEWS
morang Auto yamaha

पूर्वपश्चिम राजमार्गस्थित रुपन्देहीको देवदह नगरपालिकामा पर्ने बुद्धनगर सामुदायिक वनमा एक जना अधबैँसे महिला र बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोज केसीले जनाकारी दिए । 


Advertisment
NMB BANK
Saurya island

‘आमा छोरीजस्ता देखिने २ जनाको शव फेला परेको छ,’ एसपी केसीले लोकान्तरसँग भने, ‘हामीले मुचुल्का गरेर पोष्टमार्टमको लागि पठाएका छौं ।’

तराई मूलका जस्ता देखिने उनीहरूको शवको प्रकृति हेर्दा बालिकाको घाँटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने  प्रहरीले जनाएको छ । 

Vianet communication
Maruti inside

उनीहरूको हालसम्म पहिचान नभएको एसपी केसीले बताए । 

TATA Below
NLIC
fman
जेठ ६, २०७९

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १ भारदहस्थित कोशी व्यारेजबाट सशस्त्र प्रहरीले मेडईन यूएसए लेखिएको एउटा पेस्तोलसहित सोही नगरपालिका १ बस्ने २६ वर्षिय रञ्जित मण्डललाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ...

बैशाख २९, २०७९

ताप्लेजुङको मिक्काखोला गाउँपालिका-१ को खोक्लिङमा एक युवकको शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ प्रमुख कैलाश राईले बिहीवार राति खोक्लिङ भन्ने ठाउँमा सडकबाट ३०० मिटर तल विमल क...

बैशाख ३०, २०७९

स्थानीय तह निर्वाचनका बेला दोलखाको बैत्यश्वरमा गोली चलेको छ । दुई पक्षीय झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।  जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी भोजर...

जेठ ३, २०७९

विवादास्पद धर्मगुरु सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाइदिएको छ ।  मंगलवार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन ...

बैशाख २९, २०७९

सर्लाहीमा झण्डै १४ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।  मलंगवा नगरपालिका-८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तमकुमार यादवलाई १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित बुधवार राति प्रहरीले पक्राउ...

बैशाख २९, २०७९

दाङको भालुवाङबाट पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ प्रहरी नियन्त्रणबाट छुटेका छन् ।  पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीवार बिहान बास्तोलालाई प्रहर...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x