जेठ ६, २०७९
सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा कांग्रेसका ललन प्रसाद गुप्ता ७ हजार ८८९ मत सहित निर्वाचित भए । उनका निकटतम प्...
काठमाडाैं | माघ ११, २०७८
सर्वोच्च अदालतले नागरिकलाई सिटामोल औषधि तत्काल उपलब्ध गराउन भन्दै सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मंगलवार उक्त आदेश जारी गरेको हो ।
टीकाबहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई समेत विपक्षी बनाई दर्ता गरेको रिटमा सुनुवाइ भएको थियो ।
सर्वोच्चले दुवै पक्षलाई छलफलको लागि समेत बोलाएको प्रवक्ता बाबुराम दाहालले लोकान्तरलाई जानकारी दिए ।
सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा कांग्रेसका ललन प्रसाद गुप्ता ७ हजार ८८९ मत सहित निर्वाचित भए । उनका निकटतम प्...
मधेश प्रदेशको ६ पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी खुम्चिएको छ। २०७४ को स्थानीय निर्वाचनमा २६ सिट जितेको लोसपा यस पटक मधेश प्रदेशको ६ र लुम्बिनी प्रदेशको १ सिटमा मात्र जित हात पर्न सकेको छ। यी ह...
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । ६ महानगर, ८ उपमहानगर सहित १२० स्थानीय तहमा मतगणना चलिरहेको छ । ११ वटा उपमहानगर मध्ये नेपाली कांग्रेस, नेकपा...
भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । पछिल्लो अपडेट अनुसार महानगरपालिकाको ५४ हजार ७८० मत गणना गर्दा दाहालले २० हजार ७३९ मत सहित अग्रता कायम नै...
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहपालिका नगराइन नगरपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा कांग्रेसका विनयकुमार यादव ५ हजार ५५६ मत ल्याएर विजयी भएका हुन्। उनका न...
निर्वाचन आयोगले ७ सय ५३ पालिकामध्ये ६ सय ३० पालिकाको मतपरिणाम औपचारिक रूपमा सार्वजनिक गरेको छ। जसमध्ये २ सय ५ नगरपालिका र ४ सय २५ गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...