×

Nic Asia
Marvel

बढ्दै कोरोना संक्रमण

एकैदिन थपिए १२ हजार संक्रमित, ८ जनाको मृत्यु

काठमाडाैं | माघ ११, २०७८

NTC
TVS INSIDE

पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

IME BANK INNEWS
morang Auto yamaha

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ हजार ९०९ नमूना परीक्षणमध्ये ९४३२ पीसीआर र २५७६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 


Advertisment
NMB BANK
Saurya island

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ६६७ छ । 

मन्त्रालयका अनुसार थप ३०४० जना संक्रमणमुक्त भएका छन् ।

Vianet communication
Maruti inside

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख २७ हजार २७९ पुगेको छ । 

हाल मुलुकभर ८८ हजार ९३४ सक्रिय संक्रमित छन् ।

TATA Below
NLIC
fman
जेठ ६, २०७९

काठमाडौं महानगरपालिकामा शुक्रवार बिहान १० बजेसम्ममा ७३ हजार १०९ मत गणना भएको छ ।  जारी मतगणनामा मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २७ हजार २२३ मतसहित अग्रता कायम राखेका छन् ।  उनका न...

जेठ ६, २०७९

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।  ६ महानगर, ८ उपमहानगर सहित १२० स्थानीय तहमा मतगणना  चलिरहेको छ ।  ११ वटा उपमहानगर मध्ये नेपाली कांग्रेस, नेकपा...

जेठ ६, २०७९

मधेश प्रदेशको ६ पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी खुम्चिएको छ।  २०७४ को स्थानीय निर्वाचनमा २६ सिट जितेको लोसपा यस पटक मधेश प्रदेशको ६ र लुम्बिनी प्रदेशको १ सिटमा मात्र जित हात पर्न सकेको छ। यी ह...

जेठ ६, २०७९

काभ्रेको पनौति नगरपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ । सो नगरपालिकामा कांग्रेसका राम सरण भण्डारी १४ हजार ५० मतसहित मेयर पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिम ...

जेठ ६, २०७९

कम्युनिस्ट पार्टीको उद्गम थलो मोरङको रतुवामाईमा नेकपा एमालेका उम्मेदवारले हार व्यहोरेका छन् । २०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन साविकको इटहरा गाविस (हाल रतुवामाई नगरपालिका) मा भएको थियो । रतुवामा...

जेठ ६, २०७९

सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  मेयर पदमा कांग्रेसका ललन प्रसाद गुप्ता ७ हजार ८८९ मत सहित निर्वाचित भए ।   उनका निकटतम प्...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x