जेठ ६, २०७९
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहपालिका नगराइन नगरपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा कांग्रेसका विनयकुमार यादव ५ हजार ५५६ मत ल्याएर विजयी भएका हुन्। उनका न...
अन्तर्राष्ट्रिय चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा तिरेका यात्रुबाट सरकारले भाडा विवरण माग गरेको छ ।
गत वर्ष महामारीमा भएको चार्टर उडानमा बढी भाडा लिएको विषयमा सरकारले बनाएको छानबिन समितिले यात्रुबाट बढी भाडा तिरेको विवरण माग गरेको छ ।
पर्यटन मन्त्रालयले चार्टर उडानमा बढी भाडा लिएर उडान गरेको सम्बन्धमा छानबिन गरिरहेको छ । उक्त छानबिन समितिले हवाई भाडा दरभन्दा बढी भाडा तिर्न बाध्य यात्रुले आफूले तिरेको भाडादरको सूचना उपलब्ध गराउन पर्यटन मन्त्रालयले मंगलवार एक सूचना जारी गरेरै उक्त आग्रह गरेको हो ।
यात्रुले पर्यटन मन्त्रालयले जारी गरेको info@tourism.gov.np मा इमेलमार्फत सूचना दिन पनि आग्रह गरेको छ ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहपालिका नगराइन नगरपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुखमा कांग्रेसका विनयकुमार यादव ५ हजार ५५६ मत ल्याएर विजयी भएका हुन्। उनका न...
काभ्रेको पनौति नगरपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ । सो नगरपालिकामा कांग्रेसका राम सरण भण्डारी १४ हजार ५० मतसहित मेयर पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भिम ...
भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । पछिल्लो अपडेट अनुसार महानगरपालिकाको ५४ हजार ७८० मत गणना गर्दा दाहालले २० हजार ७३९ मत सहित अग्रता कायम नै...
सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा कांग्रेसका ललन प्रसाद गुप्ता ७ हजार ८८९ मत सहित निर्वाचित भए । उनका निकटतम प्...
काठमाडौं महानगरपालिकामा शुक्रवार बिहान १० बजेसम्ममा ७३ हजार १०९ मत गणना भएको छ । जारी मतगणनामा मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २७ हजार २२३ मतसहित अग्रता कायम राखेका छन् । उनका न...
सिराहाको धनगढीमाई नगरपालिकामा नेकपा एमालेले जीत हात पारेको छ । यस नगरपालिकामा एमालेका शिव शंकर महतोले ७ हजार ५६ मतसहित मेयर पदम निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...